रुपा सुनारकाे पक्षमा विराेध र्यालि हुदैँ
528 Views
वाग्मती, खाेज मिडिया १५ असार । मकवानपुरमा क्रिया*शील १० द*लित अधि*कारवादी सङ्घसंस्थाले रुपा सुनारको कोठाभाडा विषयमा उचित छा*नबिन गरी न्याय प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्या*नाकर्षण गराएका छन् ।
सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेमार्फत जिल्लाका १० वटा द*लित अधि*कारवादी सङ्घ*संस्थाले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ध्यना*कर्षण गराएका हुन् ।
काठमाडौँमा रुपा सुनारलाई जातका आधारमा कोठा भाडा नदि*इएको भन्दै मकवानपुरमा द*लित अधिकारवादी सङ्घ*संस्थाले रुपाको न्यायका लागि दबा*ब सिर्जना गर्ने भएका छन् ।
रुपाको न्यायका लागि मकवानपुरमा आज र भोलि बुधबार वि*रोध कार्यक्रम हुने भएको छ । जिल्लामा असार २१ गतेसम्म निषे*धाज्ञा जा*री भए पनि निषे*धाज्ञामै वि*रोधका कार्यक्रम गर्ने द*लित अधिकारकर्मी सुधन विश्व*कर्माले बताए । सुनारले न्याय नपाएसम्म वि*रोध कार्य*क्रम जा*री रहने उनले बताए ।
प्रतिक्रिया दिनुहोस