हाम्राे नेपाल टिमलाई गरेकाे दुर्व्यवहार कारण यस्ताे
1007 Views
काठमाडौंको,खाेज मिडिया १५ । काठमाडौं अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सा*र्वजनिक जग्गा खा*ली गरिएको छ ।
काठमाडौं महानगर प्र*हरी र नेपाल प्रह*रीको टोलीले सा*र्वजनिक जग्गा सोमबार खाली गराएको हो । प्रहरीले सार्व*जनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई निय*न्त्रणमा समेत लिएको छ।
हाम्रो टिम नेपालले निषे*धाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई नि*शुल्क खाना खुवाइरहेको थियो । त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो ।
हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं । सरकारी जग्गामा बस्न त पाइएन । तर, हामीले लकडाउनपछि गरौं भनेका थियौं! हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने! त्यसैले त्यहाँको संर*चनाहरू नगर प्र*हरी र प्र*हरीले मिलेर भत्का*एको हो ।
हामीलाई वडा कार्यालयले चाहिँ बस्न भनेको थियो । तर ,मे*यर र स्था*नीयहरूले उठेरहरू जानू भनेपछि लगिएको हो ।
प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्र*णमा लिएको छ। उनीहरूलाई नगर प्र*हरी कार्यालयमा राखिएको परि*सरले जनाएको छ।
काठमाडौँ-महानगर*पालिकाका प्रमुख प्रशा*सकीय अधिकृ*त राजेश्वर ज्ञवालीले सार्व*जनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टह*रा महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटा*इदिएको जान*कारी दिए ।
हामीलाई जानकारी भए अनुसार करिब एक वर्षदेखि (हाम्रो टिम नेपाल) समूहका साथीहरूले त्यहाँ ट*हरा बनाउनु भएको रहेछ! ज्ञवालीले भने!स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ/जिडाइन तयारी अवस्थामा छ।
हामीले काम अघि बढाउन उहाँहरुलाई पटक/पटक त्यहाँका संरचना ह*टाउन आ*ग्रह गर्दा पनि अ*टेर गरेपछि आज हटा*एका हौँ ।
महानगरपालिकाका नगर प्र*हरी प्र*मुख एसपी धनपती सापकोटाले पनि पटक/पटक आ*ग्रह गर्दा अटेर गरेपछि बा*ध्य भएर हटाउनु परेको बताए ।
उहाँहरूको अभि*यान*प्रति हाम्रो विमती छैन! सापकोटाले भने! तर! अभि*यानका नाममा सरकारी जग्गा क*ब्जा गर्ने अनि पार्क निर्माण गर्ने! हरि*याली बढाउने हाम्रो अभि*यानमा अव*रोध गर्दै उल्टै अ*टेर गर्ने कुरा उचित होइन ।
हामीले उहाँहरूलाई पटक/पटक आ*ग्रह गरेका छौँ । तर/ उहाँहरूले हाम्रो आग्र*हलाई बे*वास्ता गरेपछि बाध्य भएका हौँ।ट*हरा हटा*उने क्र*ममा झ*डप समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस