हिमालयन रि*इन्स्योरेन्स कम्पनी सञ्चालन अनुमतिमा एक अर्बको लगानि (डिल)
537 Views
काठमाडौं,खाेज मिडिया १४ असार । उद्योगी/व्यवसायी स्रोतका अनुसार हिमालयन रि/इन्स्योरेन्स कम्प*नीलाई पुन*र्बिमा कम्पनी सञ्चालनका लागि इजाजतमा समेत अनि*यमितता भएको आशं*का छ।
सरकारको उच्च नेतृत्वलाई प्रभावमा पारेर हिमालयन रि/इन्स्योरेन्स कम्पनीले अनुमति पाएको त्यही कम्पनीका एक सञ्चालकले बताए।(केही रकम बुझाइसक्यौं) बाँकी रकम कम्पनीले कारोबार सुरु गरेपछि बुझाउने सहमति भएको छ । ती सञ्चालकले भने! प्रति*कित्ता १ सय १० रुपैयाँ उठाएर रकम बुझाउँछौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले *म भ्रष्टाचार गर्दिनँ/ भ्रष्टाचारीको मुख पनि हेर्दिनँ* भन्ने अभि*व्यक्ति सार्वजनिक रूपमा दिँदै आएका छन्।
तर, ओली नेतृत्वको सरकारमा उच्च राज*नीतिक नेतृत्वको योजना अनुसार एकपछि अर्को अनि*यमितताका घ*टना सार्व*जनिक हुँदै आएका छन् ।
त्यसको पछिल्लो उदाह*रण हिमालयन रि/इन्स्योरेन्स कम्पनी हो । पुँजी बजारमा पुन*र्बिमा कम्पनीको मूल्य उच्च भएकाले लगा*नीकर्ता पनि प्रतिकित्ता थप रकम बुझाउन स*हजै राजीखुसी भएका हुन् । मुलुकमा अहिलेसम्म पुनर्बिमा कम्पनी एउटा मात्र हो। त्यो नेपाल पुनर्बिमा कम्पनी हो।
नेपाल स्टक एक्स*चेन्ज९नेप्से० का अनुसार हालै उक्त पुनर्बिमा कम्पनीको प्रतिकित्ता ९१०० रुपैयाँ अंकित० सेयरको बजार मूल्य १ हजार ९ सय १६ रुपैयाँ थियो ।
नयाँ पुनर्बिमा कम्पनी पनि नेप्सेमा सू*ची*कृत भएर का*रोबार हुन थालेपछि यसैगरी उच्च मूल्य हुने भएकाले लगानीकर्ता मोटो रकम बुझाउन तयार भएका हुन् । अनुमति पाएको हिमालयन रि/इन्स्यो*रेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ।
१० क*रोड कि*त्ताको कम्पनी भएकाले प्रतिकित्ता १ सय रुपैयाँमा थप १० रुपैयाँका दरले अतिरिक्त रकम उठाउँदा एक अर्ब रुपैयाँ हुन्छ । प्रधानमन्त्री ओलीनिकट व्यक्ति यतिबेला लगानी बोर्डका प्रमुख कार्यकारी अ*धिकृत (९सिईओ.) छन्।
केही व्यापा*रीसँगको साँठ-गाँठमा यो (डिल) भएको स्रोतको दाबी छ। निजी क्षेत्रका व्यवसायीले १ अर्ब रुपैयाँ बुझाउने प्रतिब*द्धतासहित केही पेस्की रकम बुझाएपछि लाइ*सेन्स दिइएको हो। लाइसेन्स दिँदा बिमा समितिले औप*चारिक प्रक्रिया भने पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस