सारवजनिक यातायातकाे भाडा बढाउने प्रतिबेदन तयारी
612 Views
काठमाडौ, खाेज मिडिया १३ असार । काे*राेना महा*मारीका कारण ला*गू गरिएको निषे*धाज्ञा अझै पनि जा*री छ । सा*र्वजनिक स*वारी सा*धन सं*चालन भएका छैनन् ।
सा*र्वज*निक स*वारी सं*चालन नहुँदै त्यसो भाडा भने बढाउनुपर्ने निष्क*र्ष सरकारी निकायले निकालेको छ । सार्व*जनिक वैज्ञा*निक भा*डा समायो*जनबारेको अध्ययन प्रति*वेदनमा भाडा बढा*उनुपर्ने उल्लेख छ ।
सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगिसकेको छ । सरकारले २०६५ फागुन २० गते वै*ज्ञानिक भाडा*दर समायोजन सम्बन्धी कार्य*विधि जा*री गरेको थियो ।
अहिले बुझाएको प्रति*वेदनमा वि*भागले कति प्रतिशत भाडा बढाउने भनेर कि*टान भने गरेको छैन । २०६९ सालदेखि वैज्ञा*निक रुपमा भाडा समय*योजन नभएको उल्लेख गर्दै भाडा बढा*उनुपर्ने निष्क*र्ष निकालिएको छ ।
ब्यव*सायीले पनि भा*डा समायोजन नगरिएको गुनासो गर्दै आएका छन् । तेलको मूल्यमा भएको घट*बढका आधारमा पटक-पटक भाडा समा*योजन भएकाले अब कसरी भा*डा समा*योजन गर्ने भन्नेबारे नि*र्णय लिन मन्त्रा*लयमा प्रतिवेदन पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस