सर्वाेच्च अदालतमा आज प्रतिनिधि वि*घटनकाे चाैथाे रि*ट सुनुवाइ हुदै
921 Views
काठमाडौँ-खाेज मिडिया १३ असार। सर्वोच्च अदालतमा प्रति*निधिसभा विघ*टनसम्बन्धी रि*ट निवेदनमा आज चोथो दिन सुनुवाइ शुरु भएको छ । रि*ट निवे*दक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निव*र्तमान सांसदले दायर गरेको रि*ट निवेद*नमाथि सुनुवाइ शुरु भएको हो ।
देउवा पक्षका कानू*न व्यवसायी वरिष्ठ अधिवक्ता सविता भण्डारीले ब*हस शुरु गर्दैै प्रति*निधिसभा वि*घटन असं*वैधानिक भएको त*र्क राख्नुभयो । अहिले अधिवक्ता भीमार्जुन आचार्यको ब*हस जा*री छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा/ वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की/ मीरा खड्का/ ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बुधबारदेखि नि*यमित सुनुवाइ भइरहेको छ ।
यसअघि पनि कानून व्यवसायीले बहसका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) को सरकार गठन गर्दा संविधा*नवि*परीत भएको त*र्क राखेका थिए । रिट निवेदक र सरकारी प*क्षलाई अदा*लतले बहसका लागि १५-१५ घण्टाको समय नि*र्धारण गरेको छ । अब रि*ट निवेदकतर्फका का*नून व्यवसायीलाई बहसका लागि चार घण्टा ४५ मिनेट बाँकी छ । करीब ३०० कानून व्यवसायीले वकालतनामा दर्ता गराएका छन् ।
सर्वोच्च अदालतको आदेशानुसार अदा*लतका सहयोगी नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एशोसिएशनबाट वरिष्ठ अधिव*क्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले न्याय निरु*पणमा सहयोग पुग्ने गरी स्वतन्त्र राय दिने छन् ।
सर्वोच्च अदा*लतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशो*सिएशन र सर्वोच्च बार एशोसि*एशनबाट दुई-दुई वरिष्ठ अधिवक्ता एमि*कस क्युरीका रुपमा उपलब्ध गराउन आदेश दिएको थियो ।
सो विवादमा ३० वटा रि*ट निवेदन परेका छन् । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैर*का*नूनी घो*षणा गर्ने माग ती निवेदनमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस