रुपा सुनारले फेरि क-कस्लाई दिईन उजुरि ? डेढ कराेड *ईयु* लिएको आराेप
357 Views
काठमाडौं, खाेज मिडिया १३ असार । सञ्चारकर्मी रुपा सुनार केही दिन देखि सामाजिक सञ्जालमा निकै चर्चित छन् । रुपाले आफ्नो च*रित्र ह*त्या गरेको भन्दै ९ वटा अनलाइन खबर वि*रुद्ध उ*जुरी दिएकी छिन् । युरोपियन युनियन *ईयू*बाट डेढ क*रोड रुपियाँ लिएको भन्दै समाचार लेख्ने ९ वटा अनलाइन बि*रुद्द प्रेस काउन्सिल नेपालमा उ*जुरी हालेकी हुन् ।
जा*तिय दुर्व्य*वहार भयाे भन्दै वि*रोधमा उ*त्रिदा उनीमाथि ती अनलाइनहरुले कसैबाट परि*चालन भएको भन्दै भ्रा*मक समाचार लेखेको उनले भनेकी छिन् ।
नेपाल पाना अनलाइनले उनीमाथि यु*रो*पियन युनियन *ईयू* बाट डेढ करो*ड रुपियाँ खाएको आरोप लगाएको छ ।
रुपाले नेपालपाना डटकम/ खबरमाला डटकम/ कालापानी पोस्ट/ इकालापानी पोस्ट/ मिडिया २० पोस्ट/ आजको नयाँ डटकम/ ग्यालेक्सी सेभेन /एक्सप्रेस डटकम/ साझा मिडिया डटकम/ र नेपाल पहरा डट*कम वि*रुद्ध प्रेस काउन्सिलमा लि*खित उ*जुरी दिएका छन् ।
काठमाडौंको बबरमहलमा भाडामा बस्नका लागि कोठा खोज्ने क्रममा उनीमाथि घ*रबेटी सरस्वती प्रधानले जाती*य वि*भेद गरेपछि उनी न्या*य माग्दै आइरहेका छन् । यहीँ क्रममा ती अन*लाइन पोर्टहरुले आफ्नो च*रित्र ह*त्या गर्न भ्रा*मक समाचार फै*लाएको भन्दै काउन्सिलमा उ*जुरी दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस