पाेखरा नगरपालिका कार्यलय असार १३ बाट सञ्चानमा
314 Views
पोखरा, खाेज मिडिया १३ असार । को*रोना भा*इरस सङ्क्र*मणको कारण गत वैशाख दोस्रो साता अर्थात वैशाख १५ गते देखि नि*षेधा*ज्ञा भई बन्द रहेका पोखरा महानगर सबै सेवा आजदेखि खुल्ने भएको छ ।
महानगरपालिका कार्यालय! महाशाखा! शाखा तथा ३३ वटै वडा कार्यालयमा सुर*क्षाका माप*दण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताउनुभयो ।
को*रोनाको दोस्रो लह*र शुरु भएसँगै जा*री निषे*धा*ज्ञाका अवधिमा महानगरका अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको थियो ।
जिल्ला प्रशासन स्थानीय प्रशा*सनले जा*री गरेको निषे*धाज्ञा केही खु*कुलो गरिएकाले सेवा पूर्णरूपमा सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।
निषे*धाज्ञाका कारण लामो समय सेवा बन्द हुँदा से*वाग्राही प्रभा*वित बनेका थिए ।
जिल्लाका अन्य कार्यालयले समेत सेवा शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय/ मालपोत/ नापी/यातायातलगायतका अन्य कार्यालयले पनि कोटा नि*र्धारण गरेर सेवा शुरु गर्ने भएका छन् ।
केही कार्यालयले असार ११ गतेदेखि सञ्चालनमा आएको र अधि*कांश आजदेखि सञ्चालन हुने जनाइएको छ ।
जिल्लास्थित कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धित कार्यालयको कामको प्रकृति र आवश्यकतालाई प्राथमिकीकरण गरी आलोपालो गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस