बिदेशी मुद्राको आजकाे दर यसरी घट्यो
427 Views
काठमाडौं-खाेज मिडिया १३ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ४३ पैसा र विक्रिदर ११९ रुपैयाँ ३ पैसा रहेको छ ।
त्यस्तै! स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ १९ पैसा र बिक्रिदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यसैगरी आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २३ पैसा र ९६ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस