एक महिनाका लागि निलम्बन कर्णाली प्रदेशका सांसद
960 Views
काठमाडौं, खाेज मिडिया १२ असार । एक महिनाका लागि निलम्बित हुने एमालेका कर्णाली प्रदेशका सांसदहरुमा अम्मरबहादुर थापा/ नन्दसिंह बुढा र कुर्मराज शाही रहेका छन्। उनीहरु अहिले नेकपा एमालेकै माधब नेपाल पक्षमा उभिएका छन् र फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प*क्षमा मत*दान गरेका थिए।
नेकपा एमालेले फ्लो*र क्र*स गरी माओ*वादी नेतृत्वको सरकारलाई विश्वा*सको म*त दिएका कर्णाली प्रदेशका चारमध्ये तीन जना सांसदलाई एक महिनाका लागि नि*लम्बन गरेको छ।
आफ्नो सरकार जोगि*एपछि बनाएको प्रदेश मन्त्रि परिष*द्मा मुख्यमन्त्री शाहीले डम्मरबहादुर थापालाई भौतिक पूर्वाधार मन्त्री /नन्दसिंह बुढालाई उद्योग पर्यटन तथा वातावरण मन्त्री र कुर्मराज शाहीलाई भूमि/ व्यवस्था/ कृषि तथा सहकारी मन्त्री बनाएका थिए ।
त्यसको लगत्तै बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दल*को बैठकले उनीहरुलाई वैशाख १४ गते पार्टी*बाट निष्का*सन गरेको थियो। तर उनीहरू चारै जनालाई गत जेठ २७ गते सर्वोच्च अदालतले पुनर्व*हाली गरिदिएको थियो।
प्रतिक्रिया दिनुहोस