साढे चार घण्टामा २३ जनाले बहस सकिदै
999 Views
काठमाडौं, खाेज मिडिया ११ असार । प्रतिनिधिसभा पुन*र्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४९ सांसदले दिएको रि*टमा निवे*दकका वकिलको बह*स आज सकिदैछ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा/ न्यायाधीशहरू दीपककुमार कार्की/ मीरा खड्का/ ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा बुधवारदेखि बहस सुरू भएको थियो। आज देउवाको रि*टपक्षका वकिलले ब*हस गर्नेछन्।
उनीहरूलाई अ*दालतले दिएको सुरू बहसको १२ घण्टा समयमध्ये अब साढे ४ घण्टा बाँकी छ ।
आजको बहस बरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले सुरू गर्ने छन्,भने अन्तिममा बरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेलको बहस रहेकाे छ ।
अधिवक्ता गोविन्द बन्दीका अनुसार आज उनीहरू बाहेक अधिवक्ताहरू सुनिल पोखरेल/ दिनमणि पोखरेल टिकाराम घट्टराई/ भिमार्जुन आचार्य/ ओमप्रकाश अर्याल र बरिष्ठ अधिवक्ता सविता भण्डारी सहित २३ जनाले ब*हस गर्नेछन्।
२३ जना वकिललाई तीनदेखि तीस मिनेटसम्मको समय छुट्याइएको छ। अन्तिममा बह*स गर्ने वरिष्ठ अधिवक्ता खरेलले मात्र तीस मिनेट बहस गर्न पाउनेछन्। अरूले भने कसैले तीन कसैले पाँच कसैले दश र कसैले १५ मिनेट समय पाएका छन्।
अदालतले उनीहरूलाई सुरू ब*हस गर्न १२ र ज*वाफी बह*सका लागि ३ घण्टा समय दिएको थियो। त्यो मध्ये सुरूको १२ घण्टामा साढे सात घण्टाको समय सकिएको छ। बाँकी साढे ४ घण्टा छ।
आइतबारदेखि यो रि*टमा महान्या*याधीवक्ता कार्या*लयका वकि*लको बहस हुनेछ। उनीहरूले भने सा*ढे सात घण्टामा ११ जनाले ब*हस गर्नेछन् । त्यसपछिको सा*ढे सात घण्टा प्रधानमन्त्री केपी शर्मा र सभा*मुख अग्नी सापकोटाका वकि*लले ब*हस गर्ने पालो आउनेछ।
अधिवक्ता गोविन्द बन्दीका अनुसार आज उनीहरू बाहेक अधिवक्ताहरू सुनिल पोखरेल/दिनमणि पोखरेल/ टिकाराम घट्टराई/ भिमार्जुन आचार्य/ ओमप्रकाश अर्याल र बरिष्ठ अधिवक्ता सविता भण्डारी सहित २३ जनाले बहस गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस