अचानक घर मुनीको जमिन धाँजा फाटेर चिरा*चिरा परेपछि स्थानिय त्रसित
694 Views
म्याग्दी, खाेज मिडिया ११ असार । आज रातिबाट परेकाे वर्षका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका वार्डनं.५ स्थित शिख स्वभिताका ज्ञान बहादुर पुनको घर मुनीको जमिन धाँ*जा फा*टेर चिरा*चिरा परेको छ।
भि*रालो पा*खेरामा अ*वस्थित पुनको घरको आगन नै च*र्किएपछि घर बगाउने हो कि भन्ने ड*रले सुरक्षित ठाउँमा सरेका छन् ।
स्वभिता र धस्केखरे गाउँमा माथिबाट र तलबाट दर्जनौ ठाउँमा जमिनमा धाँ*जा फा*टेको छ । वि*पत्तीका कारण घर छाडेर हिडेका केही फर्किएपनि अधि*कांस भने प्रा*विधिक पक्षको सुझावका आधारमा घर फर्किने स्थानीय तहका जनप्रति*निधिको भनाई छ ।
ठूलो पानी पर्दा कुनैपनि बेला मानवीय क्षे*ती हुने अवस्था देखिएपछि स्थानीय जनप्रतिनिधिको पहलमा राहत वितरण गरी जोखिममा रहेका १९ घर परिवारलाई स्था*नान्तरण गरियो ।
गएको असार १ गतेदेखि लगातार भइरहेको अवि*रल वर्षातका कारण मालिका गाउँपालिका २/ बेली र खवाङ गाउँका बासिन्दा विस्थापित छन् ।
दुबै गाउँबाट करिब ३० घरपरिवारले बासस्थान छोडेर आफन्त/छिमेकी र सार्वजनिकस्थलमा आ*श्रय लिन बाध्य भएको मालिका:२ का वडा अध्यक्ष नरबहादुर पुनले बताए ।
बस्तीमा घरको आँगन कोठा*कोठा चिरा परेको छ । पहि*रोको मुखैमा रहेका घर*धुरीले रा*त कटा*उन सुरक्षित स्थानमा लगेका छौ । वि*स्थापितको संख्या ब*र्खा*भरी बढ्ने देखिन्छ । अध्यक्ष पुनले भने !
भा*री वर्षाले जिल्लामा प्रमुख/ सहायक र गाउँका क*च्ची सडक ठाउँठाउँमा बगाएका कारण सवारी आवागमन ठप्प भएको छ । विस्था*पितको अवस्था हाल समान्य भएपनि लामो समयसम्म घरबास छोडेर हिड्नुपरेमा आवश्यक ब्यवस्था गनुपर्ने देखिएको छ ।
पहि*रोले सबैभन्दा जो*खिममा रहेको बस्तीका बासिन्दालाई जो*खिम न*मोल्न समेत स्थानीयबासीलाई जनप्रतिनिधिले घरदैलोमै पुगेर अनुरोध गर्ने गरेका छन् । बा*ढीपहि*रोले असर गरेको क्षेत्रमा खेतीयोग्य जमीनहरु समेत बगेको छ ।
जिल्ला प्रशासन कार्यालयले बा*ढीप*हिराेले क्षे*ति भए पनि अहिलेसम्म मानवीय क्षे*ति भने नभएको जनाएको छ। चारजना घाई*ते भएकोमा दुई महिलालाई हेलि*कप्टरबाट उ*द्धार र एकलाई सडकमार्ग हुदै थप उपचारका लागि पोखरा पठाइएको छ ।
जिल्लाभर १ सय ११ घरधुरीका ४ सय ३६ जना वि*स्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा देखिएपनि जिल्लाभर करिब डेढ सयको हारा-हारीमा रहेको स्थानीय तहले उपलब्ध गराएको बिवरणमा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस