मौलापुर नगरपालिकामा मेयर-उपमेयर दुबै पद रि*क्तमाओवादी छाेडि एमालेमा प्रवेश
415 Views
काठमाडौं, खाेज मिडिया ११ असार । मा*ओवादी केन्द्र*ले पा*र्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वा*चनमा उम्मे*दवार भई निर्वा*चित भएका जनप्र*तिनिधिले द*ल त्याग गरेकोले का*रवाही गरेको जानकारी निर्वा*चन आयोगलाई दिएको थियो।
आयोगले माओवादीको जानकारीअनुसार आज सूचना निकालेर १४ जनप्रतिनिधिको पद रि*क्त भएको बताएको छ।
जसअनुसार दुई मेयरको प*द पनि गएको छ। रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको पद रि*क्त भएको छ।
रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। प्रभु साह पनि मा*ओवादी छाेडेर एमा*लेमा गएकोले माओ*वादीले सांसद प*द हटा*इदिएको थियो।
त्यस्तै, रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी/ मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद/ फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी/ माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रि*क्त गराएकाे छ।
त्यस्तै, महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक/रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रि*क्त भएको आ*योगले जानकारी दिएको छ।
उनीहरूले द*ल त्या*ग गरेको सूचना मा*ओ*वादीले पठाएकोले स्वत* पद रि*क्त भएको आयोगले बताएको छ। आयोगको असार ९ मा बसेको बैठकको निर्णयअनुसार उनीहरूको पद रि*क्त भएको थियो। एकै नपाको मेयर-उपमेरकै गयो पद ,
योसँगै रौतहटको मौलापुर नगरपालिकामा मेयर र उपमेयर दुबै कार*वा*हीमा परेपछि दुबै पद रि*क्त भएको हाे । यहाँ मेयर रीनाकुमारी साह र उपमेयर गौरीशंकर प्रसाद थिए ।
हेर्नुहाेस् क*कसको गयो पद ?
प्रतिक्रिया दिनुहोस