के अब नेपालमा कलाकार भत्ता सम्भव हाेला त ? (गितकार सुमन श्रापित)
471 Views
पाेखरा, खाेज मिडिया १० असार । विश्वभर फैलिएको काे*राेना महामारीको विषम परिस्थितिमा विभिन्न व्यवसायमा आबद्ध सर्वसाधरण यतिबेला भने निकै मर्महतमा परेका छन् ।
यसाेत कलाकार पेसा पनि एक व्यवसायी नै मानिन्छ । धेरैलाई गीत रिलिज हुनु नै सांगीतिक बजार चलायमान हुनु हो जस्तो लाग्नु स्वभाविक हाे, किनकि ! यो को*रोना कह*रका बीच समेत केही गीत संगीतहरु रिलिज नभएका पनि हैनन् ।
त्यसैले लाग्न सक्छ को*रोनाले गीत संगीतमा कुनै असर र प्र*भाव पारेको छैन ।
गीत संगीत बजारमा आइरहेका छन् । तर , अवस्था यस्तो होइन । को*रोनाले अरु क्षेत्रमा जस्तै कलाकार/ गीत संगीत/ संगीत उद्योग र संगीत ब्यबसायीहरुलाई त्यति नै असर र प्र*भाव पारेको देखिन्छ । को*रोना कहरकै कारण यतिबेला साँगीतिक क्षे*त्रमा थुप्रै चुनौ*तीका पहाडहरू खडा भएका देखिन्छन् ।
कतिपय कलाकार क्षेत्रका निर्माण कर्ताहरु पनि मर्कमा परेका छन् । कति पय कलाकार निर्मातिहरु यतिबेला भाेक र राेगसगँ लडिरहेका छन् ।
गीतकार सुमन श्रापितसँग यतिबेलाको साँ*गीतिक क्षे*त्रमा रहेका चुनौती र यसको समा*धानको विषयमा उहाँका भनाइहरु बुज्दा कलाकारलाई भत्ताकाे व्यवस्था हुनुपर्छ भन्ने लाग्याे । याे कुनै नाैलाे विषय भने रहेनन् ।
कलाकार नेपालकाे गहना हाे । हाम्राे देशकाे कला र सँस्कृतिलाई युगाै युग सम्म जाेगाएर राख्नु हाम्राे दा*यित्व पनि हाे । त्यसकारण कलाकारलाई भत्ताको व्यवस्था हुन जरुरी लाग्न सकिन्छ । याे विषयमा कलाकार सघं लगायत नेपाल सरकारकाे पनि केही भुमिका हुनु पर्ने लाग्छ ।
गीतकार श्रापितको परिचय भन्नू पर्दा, उहाँको जन्म भारतको सिलाङमा भएको हो । उहाँ ६ बर्षको उमेरमा पुर्ख्याउली थाकथलो तित्याङ गा.वि.स वडा नं.४ बाग्लुङमा फर्कनुभयो ।
उहाँले रेडियो सुनेर गित लेख्न लाग्नुभयाे र आज उहाँ एक गितकार काे नामले परिचित हुनुहुन्छ । यहाँ महान हृदय भएका, सहयाेगी भावना भएका व्यक्तित्व हुनुहुन्छ ।
हामीले उहाँको बाेली व्यवहारकाे जतिसुकै वयान गरेता पनि उहाँको लागि कमै रहनेछ । उहाँका सघंर्षका कहानी र जिवनका भाेगाईले उहाँलाई गितकार बनेर आफ्नाे छुट्टै पहिचान बनाउन सफल हुनुभएकाे छ ।
अहिलेकाे अवस्था बारे भन्नू पर्दा बाग्लुङ नगरपालिका वडा नं.९ स्थित प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन बाग्लुङमा सकेर पढाइ र सांगीतिक तृष्णा बोकेर २० बर्ष अघि उहाँ पोखरा बसाइँ सर्नुभएकाे थियाे ।
पाेखरामा केही वर्ष विताउनु भएका श्रपित लाई केही समय भने निकै कठिनाइ परेकाे थियाे । जुन कठिनाईकाे अवस्थामा पुन: बाग्लुङ फर्कने साेच बनाएका श्रपितलाई गायक वि वि अनुरागिले बाग्लुङ जान राेक लगाईएका थिए ।
त्यसपछि उहाँलाई हरेक कुरामा सहयाेग र सत्भाव मिलेपछि भने अहिलेकाे अवस्था सम्मा पाेखरा मा बसाेबास हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस