मातृ शिशु मितेरी अस्पतालमा स्वास्थ्या सामाग्री वितरण ( सेवाकाे लागि युवा नेपाल)
731 Views
पाेखरा, खाेज मिडिया ९ असार । विश्वभर फैलिएको काेभिड-१९ काे विषम परिस्थितिमा नेपाल भरिका विभिन्न जिल्लामा आवश्यक स्वास्थ्य सामाग्री सगँै पिडितहरुकाे लागि खाद्यान्न राहत वितरण गर्दै आईरहेका छन् ।
पाेखरामा केन्द्रीय कार्यलय रहेका (सेवाका लागि युवा नेपाल संस्था) द्वारा पुर्व देखि पश्चिम सम्माका जिल्ला-जिल्लामा पुगिरहेका छन । त्यसैगरि आज “मातृ शिशु मितेरी अस्पताल” पोखरालाई अस्पताल उपकरण तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिए काे छ ।
उक्त वितरण मग्रीहरुमा-डिलक्स वेड ४ थान,अक्सिजन सिलिण्डर ५ वटा (४० लिटरको),वेड साइड लकर ४ थान,
फुड स्टेप २ थान,आइभी(IV) स्टेन २ थान,पिपि सेट, सेनिटाइजर, माक्स, पन्जा लगायतका स्वास्थ्य सामाग्री
अस्पताल व्यवस्थापन समितिको अध्यक्ष उषा बरुवाल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पुष्कर पौडेल संस्था अध्यक्ष अशिल कुमार शाही,सचिब छेवाङ कर्मा तामाङ लगायत अन्य पदाधिकारी तथा स्वयंसेवकहरुको उपस्थितमा उक्त सामाग्री हस्तान्तरण गरिएको छ ।”
प्रतिक्रिया दिनुहोस