दक्षिणकाली मन्दिर परिसरमा क्रुर हत्या
710 Views
काठमाडौं, खाेज मिडिया असार ९ । दक्षिणकाली नगरपालिका:७ स्थित दक्षिणकाली मन्दिरपरिसरभित्र सानो बजार छ। निषे*धाज्ञा केही सहज भए पनि गा*डी नचलेकाले बजार सुनसान नै छ। बजार सामुन्ने बसपार्क छ।
त्यसको दुई सय मिटर पर खाली मै*दान छ। स्थानीयका अनुसार त्यहाँ स्कु*टर सिक्ने मानिसहरू जाने गर्छन्। मंगलबार दिउँसो पनि त्यहाँ स्कु*टर सिक्नेहरू भेला भएका थिए।
त्यसैको मुनि रहेको जंगल क्षेत्रमा एउटा पुरानो प्रयोगवि*हीन शौ*चालय छ। जहाँ! मंगलबार एकाबिहानै एक जना महिलाको श*व देखेपछि च्याउ टिप्न गएका दुई महिला तर्सि*एका थिए।
स्थानीय महिला आत्तिएर त्यहीँ नजिकै रहेको इलाका प्रह*री कार्यालयमा खबर गरेपछि घ*टना*स्थलमा अ*नुसन्धान गर्न प्र*हरी टो*ली पुगेको थियो।
महानगरीय प्र*हरी परिसर/ महानगरीय अ*पराध महाशाखा/ कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अ*स्पतालका फरेन्सिक विज्ञसहितको टोली अनु*सन्धानमा ख*टिएको थियो।
घट*नास्थल पुगेका अप*राध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार ती महिला काठमाडौं का*लोपुल नजिक बस्ने सन्तोषी सुब्बा भएको प्रा*रम्भिक अनु*सन्धानबाट खुलेको छ।
का*लो पुलमा छाप्रो हालेर बसिरहेका धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर राखेका थिए। तामाङसँग प्र*हरीले अहिले सो*धपुछ गरिरहेको छ।
तामाङले सुब्बालाई आफूले सानै उमेरदेखि पालन/पोषण गरेको बताएका छन्। उमेर भने तामाङले पनि य*किन भन्न सकेका छैनन्। सन्तोषीको क्रु*र ढंगले ह*त्या गरेको देखिएको छ। उनलाई सुरूमा घाँ*टीमा सलले कसिएको देखिएको छ। उनको प्राण गएपछि ढुं*गाले अनुहारमा हि*र्काएर चि*न्नै नस*क्ने बनाइएको छ।
*नि*धारदेखि मुनि चिउँडोसम्मको कुनै भाग पनि छैन/ अनुहार नचिनियोस् भनेरै त्यसरी क्षेत/विक्षत पारेको देखिन्छ!* पंगेनीले भने।
उनीसँग कुनै पुरूषको शौ*चालय बाहिर निकै झ*गडा भएको देखिएको छ। बाहिर र*क्ता*म्य देखिन्छ। बाहिर ह*त्या गरी शव शौचा*लयभित्र घि*सारेर लगेको सं*केत देखिएको छ। ह*त्या सोमबार भएको हुनसक्ने अनुमान गरिएको पंगेनीले बताए। श*व फे*ला परेको दिन मंगलबार स्थानीय कसैले पनि उनको सना*खत गर्न सकेनन्। उनीहरूले घ*टना भएको सुइँ*को नै पाएको बताउन सकेन ।
*कसैले पनि नदेखेको अवस्थाले घटना निकै योजनावद्ध छ भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ!* पंगेनीले भने।
कीर्तिपुरकी एक महिला ह*राएको सूचनाका आधारमा केही आफन्त घट*नास्थल पुगेका थिए। तर! उनीहरूले सना*खत गर्न सकेनन्। अनुस*न्धानका लागि घ*ट*नास्थलमा केही चिजवस्तुहरू पर्याप्त थिए।
घम्सा*घम्सी हुँदा उनको कानका टप फुस्किएका देखिन्छन्। चुँडि*एको माला फेला परेको छ। कु*च्चिएको चश्माको फ्रेम फेला परेको छ। हत्याराले महिलालाई ल्याएर बसपार्कमा मोटरसाइकल रोके। त्यसपछि हिँडेरै घटनास्थलसम्म पुगे र हत्यापछि उनी आफ्नो सवारीसाधन पार्किङ गरेको ठाउँमा हिँडेरै पुगे भन्ने अनुमान गर्न सकिने थापाले बताए।
तर! ह*त्या कसले गर्यो भन्ने पत्ता लाग्न सकेको छैन। सुब्बाका धर्मपिताले त्यसबारे केही (क्लू) दिनसक्छन् कि भनी उनीसँग प्र*हरीले सोधी*खोजी गरिरहेको छ।
भिजिटिङ कार्डमा भेटिएको मोबाइल नम्बरमा प्रहरीले सम्पर्क गरेको थियो। केही नम्बर बौद्धतिर बस्ने व्यक्तिको खुलेको छ भने केही बागबजारमा कार्यालय रहेको व्यक्तिको पाइएको छ।
उनीहरूसँग मृ*तक सुब्बा कसरी जोडिइन् भन्नेतर्फ अनुसन्धान अघि बढाएर प्र*हरीले ह*त्यामा संलग्न व्यक्ति खोजिरहेको छ।
एसपी पंगेनीका अनुसार महिलाले बोक्ने गरेको मोबाइल नम्बर पत्ता लागिसकेको छ। यसबाट उनीसँग सम्पर्कमा रहने व्यक्ति खुल्ने छ।
बाँकी! फरेन्सिक वि*ज्ञ टोलीले पो*स्टमार्टम रि*पोर्टबाट ग*र्भबारे यकिन गरेपछि ह*त्याको कारण पत्ता लाग्ने एसएसपी खापुङले बताए।
घट*ना अनुसन्धानमा महाशाखा र महानगरीय प्रहरी परिसरको टो*ली सक्रिय छ। अनु*सन्धानमा भएको प्रग*तिबारे परिसरले आ*धिकारिक रूपमा बताइसकेको छैन।
प्रतिक्रिया दिनुहोस