सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही सहितकाे टाेलिले चर्काे मुल्यमा पिसिआर परिक्षण स्वप संकलन गर्दा कर्मचारी बर्खास्त
920 Views
तनहुँ, खाेज मिडिया ९ असार । तनहुँको दुलेगौंडास्थित जिपी कोईराला राष्ट्रिय श्वास*प्रश्वास उ*पचार के*न्द्रले अ*स्पताल परिसरमै सेवाग्राहीसंग च*र्को शु*ल्क अ*सुलेर पिसी*आर परि*क्षण गराउने चार जना कर्मचारीलाई ब*र्खास्त गरेको छ ।
अ*स्पतालले फार्मै*सिष्ट सुधन पन्त/ल्याब टेक्निसियन आनन्दप्रसाद ढुंगाना/ रेडियोग्राफर विधान तिमिल्सिना र सु*रक्षागार्ड मदन श्रेष्ठलाई ब*र्खास्त गरेको हो ।
उनीहरु वि*रुद्ध पोखराको निजी ल्याबसंगको सहकार्यमा अ*स्पताल परिसरमै सेवाग्राहीसंग चर्को शुल्क अ*सुलेर पिसी*आर परिक्षण गराउने र नि*जी फार्मेसीमा औ*षधी खरि*द गर्न बा*ध्य पार्ने गरेको आ*रोप लगाएको छ।
उनीहरुसंग अ*स्पताल प्रशासनले पहिलो पटक २ दिने र दोस्रो पटक २४ घण्टे समय तोकेर स्पष्टि*करण मागेको थियो ।
उनीहरुले दुवै पटक दिएको स्पष्टी*करणले प्रशासन सन्तुष्ट नभ*एपछि १७ जेठमा नि*लम्बन गरी छान*विन थालिएकोमा सोमबार ब*र्खास्त भएका हुन् ।
उनीहरुलाई सा*माजिक अभियान्ता ज्ञानेन्द्र शाही सहितको टोलीले सेवा*ग्राहीसंग चर्को मूल्य लिएर पिसि*आर परि*क्षणका लागि स्वाब सं*कलन गरिरहेको अवस्थामा फेला पारि का*र*बाहीका लागि अस्पताल प्रशासनलाई बुझाएको थियो । बर्खास्त कर्मचारीको क*रार अ*वधी यही असार मसान्तमा सकिदैथ्यो ।
समु*दायस्तरबाट सञ्चा*लित सेतीगंगा सामु*दायिक अ*स्पताललाई २०६७ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुदा नेपाली राजनितीका शिखर पुरुष पुर्वप्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोईरालाको स्मृ*तीमा जि*पी कोईराला राष्ट्रिय श्वास*प्रश्वास उ*पचार केन्द्र बनाउने निर्णय गरिएको थियो ।
छान*विनमा अस्पतालको नियम वि*परित कार्य गरेकाले क*रार सम्झौता भंग गरी ब*र्खास्त गरेको अस्पतालको कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नि*लम्वन भएको मितीदेखी नै तलब सुविधा नपाउने गरी ब*र्खास्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस