श*हीद कुमार पौडेलकी दिदीद्वारा वि*प्लब स*मक्ष उनकै नेतावि*रुद्ध उ*जुरी
367 Views
सर्लाही, खाेज मिडिया ९ असार । बि*द्रो*ही ने/क/पा/का ता*त्का*लिन सर्लाही जिल्ला इ*न्चार्ज कुमार पौडेलले सहा*दत प्राप्त गरेकै दिन नेपाल कम्यु*निस्ट पार्टीको के*न्द्रि*य कार्यालयको तर्फबाट जा*री बि*ज्ञप्तिमा आफुलाई ध*म्क्याईए पछि श*हिद कुमार पौडेलकी दिदी लक्ष्मी पौडेलले सामा*जिक संजा*लमार्फत खु*ल्ला प*त्र लेखेर आफुहरुलाई ध*म्क्या*उने नेतालाई का*र*बाहीको मा*ग गरेकी छिन ।
– सम्पादक
आ*दरणी*य कम*रेड नेत्र बिक्रम चन्द(वि*प्लव)
नमस्कार ! 🙏
आ*दरणी*य दाइ म हजुरको जनकपुर ब्यु*रो सदस्य सर्लाही जिल्ला इ*न्चार्ज स*हिद कुमार पौडेलको दिदी लक्ष्मी पौडेलको तर्फबाट स्वि*कार्नुस यो नि*वे*दन!
सा*मा*जिक सं*जालमा हाल्ने र*हर त थिएन । तर, आज बा*ध्य भयौं। किन*कि मेरो भाइ हरिकृष्ण पौडेल र मैले वि*भिन्न नेतृ*त्व मा*ध्यमबाट हजुरलाई जनकपुर ब्यु*रो इन्चा*र्ज सन्देश पौडेलले गरेका गति*वि*धिको बारेमा नि*वेदन पे*श गरेका थियौं । हजुरको हातसम्म पुग्यो पुगेन ?? यदि पुगेको भए किन सुन*वाइ भएन ?
२०७८ साल असार ५ मा हाम्रो वि*रुद्ध नेपाल कम्यु*निस्ट पार्टीको के*न्द्रिय कार्यालयको लेटरहेडमा (असल छेत्री)कार्यालय सचीवद्वा*रा हस्ता*क्षर गरिएको बि*ज्ञप्ति सार्व*ज*निक गरियो।
त्यो बिज्ञ*प्ति प्रति हामी घो*र भत्स*र्ना समे*त गर्दछौं।
न्या*य को लागि हाम्रो परिवारले दुई वर्षसम्म कुर्यो । तर, न्या*यको सा*ट्टो उ*ल्टै ध*म्कि खे*प्न पर्यो।
प्रति*बन्ध रहेको पार्टी / पार्टिको कार्य शैली/ भुमि*गत शै*लिमा हुँदा पार्टी भि*त्रकै सुरा*कीमा ह*त्या भएको र यसको छा*न*बिन राम्रोसँग होस भनेर हामीले बार*म्बार लि*खित , मौ*खिक जानकारी गराउदासम्म यसको छान*बिन हुन नपर्ने र ह*त्या*रालाई ब*ल पुग्ने कार्य जनकपुर ब्यु*रोले गर्नु/ अनि कुमार पौडेलकै स्मृ*ति दि*वसको दिन कुमार पौडेलको भाइ हरिकृष्ण पौडेल र स्व*यंम म दिदी लक्ष्मी पौडेलको वि*रुद्दमा प्रेस बिज्ञ*प्ति निकालेर सहि*दको र*गतको अ*प*मान गर्ने *असल छेत्री* लाई का*र्बाही सहित सन्देश पौडेललाई हाम्रो अगाडि राखेर कुरा गर्न अवि*लम्ब माग गर्दछु।
निबे*दक
स*हिद कुमार पौडेल को दिदी
लक्ष्मी पौडेल
प्रतिक्रिया दिनुहोस