वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २० मन्त्रीलाई पदमुक्त
940 Views
काठमाडौं, खाेज मिडिया ८ असार । सर्वोच्च अदालतले पछिल्लोपटक गरिएको मन्त्रिपरिषद् वि*स्तारवि*रुद्ध अन्त*रिम आदेश जारी गरेको छ। पछिल्लोपटक थपिएका २० जना मन्त्री सो आदेशसँगै प*दमु*क्त भएका छन्।
संसद वि*घटनपछि काम चलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले थपेका मन्त्रीलाई तत्काल काम नगराउन सर्वोच्च अदालतले अन्तरिम आ*देश दिएको छ । व*रिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रति*निधिसभा वि*घटन र निर्वाचन घो*षणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयवि*रुद्ध दायर गरेको रि*टमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्ता*रको निर्णय तत्काल कार्यान्वयन न*गर्न अन्तरिम आदेश दिएको हो ।
मंगलबार सुनु*वाइ गर्दै सर्वोच्चले उनीहरुलाई काम नग*राउन अन्तरिम आदेश दिएको हो।
आदेशमा भनिएको छ!*प्रतिनिधि सभा विघ*टनको दोस्रो अवस्थापछि हालको सम्माननीय प्रधानमन्त्री नेपालको संविधानको धारा ७७ को उपधारा (१) बमोजिम स्वत; प्रति*निधिस*भाको सदस्य समेत नरही नि*जको प्रधानमन्त्री पद रि*क्त हुन गएको अवस्थामा प्रधानमन्त्रीले अन्य सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद विस्तार गर्ने थप गर्न सक्ने भनी संविधानको कुनै पनि धा*रामा उल्लेख नभएको र धारा ७७ (३) ले साविककै मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने भनी कि*टान गरिरहेको अवस्थामा प्राइम फेस रुपमै मन्त्रिपरिषदको विस्तार गर्ने वा थप गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेको आदेशमा उल्लेख छ ।
२०७८ जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री/ मन्त्री र राज्यमन्त्रीहरुको थप नियुक्ति/ संविधान अनुकुल नभएको र संविधानको मूल*मर्म र भावना विप*रीत भएको भन्दै मु*द्दाको अ*न्तिम टुं*गो न*लागेसम्म काम नगर्नु गर्न नदिनु भनिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उनीहरुलाई काम नग*राउन आ*देश दिएको हो।
सर्वोच्चको उक्त आदेशसँगै रघुबीर महासेठ/ राजेन्द्र महतो/ खगराज अधिकारी/ शरतसिंह भण्डारी/ अनिलकुमार झा/ शेरबहादुर तामाङ/ राजकिशोर यादव/ लक्ष्मणलाल कर्ण/ नैनकला थापा/ज्वालाकुमारी साह/ बिमलप्रसाद श्रीवास्तव पदमुक्त भएका छन्।
यस्तै उमाशंकर अरगरिया/ चन्दा चौधरी/ एकवाल मियाँ/ नारद मुनि राना/ गणेशकुमार पहाडी/ मोहन बानिया र राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी/ रेणुका गुरूङ/ आशाकुमारी वि.क पनि पद*मुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस