महताेकाे नागरिकताको छानविनकाे उजुरि अख्तियार अनुसन्धान आयाेगमा दर्ता
654 Views
काठमाडौं- खाेज मिडिया ८ असार । उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकताको छान*विनको उ*जुरी अ*ख्तियार दु*रुप*योग अ*नुसन्धान आयोगमा दर्ता भएको छ ।
आज अधिवक्ता वीरभद्र जोशी! तुलसीराम पराजुली र अनिता बजगाईंले उ*जुरी दिएकोमा दर्ता भएको हो ।
अख्तियारमा महतोको नागरिकता छानविनको उजु*री सी ०३५५९६ नम्बर दिई दर्ता भएको छ ।
पछिल्लो समय महतोको नागरिकतबाारे प्र*श्न उठाउन थालिएको छ । हिजो महतोलाई सिंहदरबार प्रवेश नि*षेध भन्दै नयाँ पार्टीले सुचना सिंहदरबारको मूलढोकामा टाँसेको थियो ।
तीनैजना अधिवक्ताहरुले महतोको नागरिकता छान*विन गर्न भनेका छन् । उनीहरुले महतोको नागरिकतामाथि प्र*श्न उठाएका छन् ।
प्रतिक्रिया दिनुहोस