कोठा नदिएको आ*रोपमा घरबेटीलाई तीन दिन थु*नामा राखेर अनुसन्धान गर्दा यस्ताे सम्म काे खुलासा
416 Views
काठमाडौं, खाेज मिडिया ८ असार । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सु*नारलाई थरका कारण कोठा भाडामा न*दिएको आ*रोपमा प*क्रा*उ परेकी बरमहलकी घरबेटीका पतिले आफूहरूको सोच वि*भेद गर्ने नभएको बताएका छन्।
ति घरबेटीलाई प्र*हरीले जातीय भे*दभा*व वि*रूद्धको कानुनअनुसार तीन दिन हि*रा*सतमा राखेर अ*नुसन्धान गर्न जिल्ला अदालत काठमाडौंको अनुमति पाएको छ। अदालतले दिएको तीन दिन मंगलबार पूरा हुँदैछ।
उनका श्रीमानले भने कुनै पनि प्रकारको भे*द*भाव गर्ने आफूहरूको नियत नभएको बताए । काभ्रेका उनीहरूको बबरमहलमा चार तले घर छ। उनको घरको तल्लो फ्ल्याटका कोठा भा*डाका लागि राखिन्थ्यो। तर पछिल्लो समय को*रोनाको कारण कसैलाई राखिएको थिएन।
यसअघि कसैलाई कोठामा राख्नै परेमा पनि डे*रामा आउनेहरूसँग श्रीमान आफैं भेट्थे । कुरा गर्थे। यसपालि भने उनकी श्रीमतीले कोठा हेर्न आउने अर्थात् रूपासँग कुरा गरेकी थिइन् । उनका अनुसार मंगलबार दिउँसो रूपालगायत तीन जना कोठा हेर्न आएका थिए। उनीहरूबीच राम्ररी नै कुराकानी भएको थियो। उनले पनि सुरूमा राम्ररी मिलेर बस्नेबारे कुरा भएको बताए।
*तीन जना आएका थिए । कोठाको कुरा भयो। राम्रोसँग आफ्नो जस्तै गरी बस्नुपर्छ भन्ने खालको कुरा भयो ।* उनले भने! *पैसाको कुरा पनि भयो। श्रीमतीले १२ हजार भनिन्। उनीहरूले बढी भयो! ११ हजार दिने भनेछन्। कोठा पनि मन परेको जस्तो कुरा गरेका रहेछन्।* त्यसपछि रूपा आफैंले जा*तको कुरा निकालेको उनको दा*बी छ। अनि बल्ल आफ्नी श्रीमती अक्कमकिएको र सल्लाह गरेरमात्रै बताउने भनेको उनका श्रीमानले बताए।
*सल्लाह गर्नुपर्छ भनेर त्यत्ति मात्रै भनेको हो के। हामीले जा*तको कुरा पनि निकालेका थिएनौं। उहाँ आफैंले म यस्तो हो भनेपछि श्रीमती अडिएको हो। सल्लाह गर्नुपर्छ भनेको हो।* श्रीमानले भने! *हामीले जातको विषयमा सोधेको पनि थिएन। उनले आफूहरूले जा*तीय भे*द हुने सोच नराखेको दोहोर्याए। आफूहरूलाई नियोजित रूपमा नै फ*साइएको उनको आ*रोप छ।
*मलाई उहाँहरूले गरेको कामअनुसार हामीलाई फ*साउन नै आएको हो भन्ने लाग्यो।* उनले भने! *उहाँहरूले फोन रे*कर्ड गरेर हामीलाई फ*साउन खोजिएको हो।*
उनले यसअघि पनि आफ्नो घरमा द*लित समुदायका व्यक्तिहरूलाई भा*डामा दिएर राखेको बताए। घरमा (बुढा-बुढी) भएको हुँदा सल्लाह गर्नुपर्छ मात्रै भन्ने कुरा गरेको बताए।
*दलि*तसम्बन्धी कुनै कुरा नै छैन। हामीले पहिले पनि राखेरै बसेको हो। हाम्रो कुनै त्यो खालको सोचाइ नै छैन। उनले भने! रूपाले भने जा*त थाहा पाएपछि उनीहरूले सल्लाह गर्छौं भनेर फर्काएको भन्दै जातीय वि*भेदवि*रूद्ध उ*जुरी दिएकी हुन्।
उनले प्र*हरीलाई घरबेटीसँगको फोन रेकर्ड पनि बुझाएकी छन्। कोठा दिने-नदिने के/कसो निर्णय भएको हो, भन्नेबारे बुझ्न रूपाले घरबेटीलाई फेरि फोन गरी बुझेकी थिइन्। जहाँ ती घरबेटीले हजुरआमाका कारण रूपालाई कोठा दिन नमिल्ने बताएकी छन्।
(कोठाको लागि यसो भयो नानी। अब हजुरआमा हुनुहुन्छ। त्यसैले नमिल्ने भयो नानी।) घरबेटीले फोनमा भनेकी थिइन्! *नरिसाऊ ल ! हजुरआमा छ त्यही भएर! सबै उ_ _ _ गर्छ के आमाले त्यही भएर। *त्यसपछि रूपाले प्रतिप्रश्न गर्दै हजुरआमा हुँदा आफ्नो जा*तको मान्छे बस्न नमिल्ने भन्ने प्रश्न गरेकी थिइन् ।
जवाफमा उनले भनेकी छन् !*अँ/अँ- – – हामीलाई त केही छैन कि आमालाई चाहिँ अलि मिल्दैन क्या यहाँ।*
मंगलबार साँझ नै रूपाले आफूले जातकै कारण कोठा नपाएपछि फेसबुकमा आफूमाथि वि*भेद भएको भन्दै भिडिओ हालेकी थिइन्। गत बिहीबार रूपाले घरबेटीवि*रूद्ध महानगरीय प्र*हरी वृत्त सिंहदरबारमा जा*तीय तथा अन्य छुवा-छुत र भेद*भाव ऐनको उपदफा ३ बमोजिम जाहेरी दिएकी थिइन् ।
त्यसअनुसार क*सुर गरेको पाइए तीन महिनादेखि तीन वर्षसम्म कै*द र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरि*वाना हुन सक्ने का*नुनी प्रावधान छ। मुलुकी अप*राध संहिताले पनि जात-पातको आधारमा छुवा/छुत वा अन्य भेद*भाव गर्न नहुने भनेकाे छ ।
दफा १६६ (१) मा भनिएको छ, कसैले कसैलाई प्रथा/ परम्परा/ धर्म/ संस्कृति/ रितिरिवाज/ जात/जाति/ समुदाय/ पेशा/ व्यवसाय/ शारी*रिक अवस्था वा सामाजिक सम्प्रदायको उत्पतिको आधारमा छुवा-छुत वा अन्य कुनै किसिमको भेद*भाव गर्न वा सार्व*जनिक स्थलमा उप*स्थित हुन वा कुनै सार्वजनिक प्र*कृतिका धार्मिक स्थलमा प्र*वेश गर्न रो*क्न वा सार्वजनिक प्रयोगमा रहेको पानी/ पँधेरो प्रयोग गर्न ब*ञ्चित गर्न वा अन्य कुनै निजी वा सार्वजनिक उपयोग वा सुविधाका कुराको प्रयोग गर्नबाट ब*ञ्चित गर्न हुँदैन ।
उपदफा २ मा भने यस्तो क*सुर गर्नेलाई वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ। यस्तो क*सुर राष्ट्रसेवकले गरेमा थप तीन महिनासम्म कै*द सजाय हुने कानुनी व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस