सार्वजनिक यातायात व्यवसायी मर्कामा, कहिलेदेखि खुल्छ सार्वजनिक यातायात ? भाेक र बैंकको किस्ता बाट तनावग्रस्त यातायात व्यवसायी
1276 Views
पाेखरा, खाेज मिडिया ८ असार । सार्व*जनिक यातायात ब्यवसायी रोक/ भो*क र बैंक कि*स्ताको तनावग्रस्त / कहिले देखि खुल्छ त यातायात ? को*भिड–१९ सं*क्रम*णको पहिलो चरण शुरु भएसँगै ०७६ चैत ११ बाट मन्त्रिपरिषद्ले देशभर पूर्णरुपमा ल*क*डाउन गर्यो । २०७७ साउन ६ मा सरकारले (लक*डाउन खु*ल्यो) भनेपछि बल्ल लामो र छोटो दुरीका सा*र्वजनिक याता*यात चल्न थालेका थिए । तर! संक्र*मण रोकि*एन । स्थानीय प्रशासनले जोर/बिजोर प्रणाली र निषे*धाज्ञा जा*री गरेपछि गत वर्ष ६ महिना पनि सार्वजनिक याता*यात चल्न पा*एनन् ।
जब! याता*यात सु*चारु हुन थाल्यो! फेरि को*भिड–१९ संक्र*मणको दोस्रो चरण शुरु भयो । २०७८ वैशाख १६ गते पछि देशभर निषे*धाज्ञा ला*गु हुँदा लामो र छोटो दु*रीका सार्वजनिक स*वारी सञ्चा*लनमा पूर्ण रुपमा रो*क लगाइएको छ । अघिल्लो वर्षको लक*डाउ*नका कारण याता*यात क्षेत्रबाट धेरै विस्था*पित भएको र सयौंले रोज*गारीसमेत गुमा*एको बताउँछन् , याता*यात ब्यवसायी राष्ट्रिय महासंघका महा*सचिव सरोज सिटौला ।
(भर्खर बामे सर्न थालेका थियौं) सिटौलाले भने! (दोस्रो महा*मारी शुरु भयो / हामी तहस*नहस भयौं ।) गत वर्षको लक*डाउन र निषे*धाज्ञाको बीचमा सा*र्वजनिक सवारी साधनको कागजपत्र फे*ल भएको जरि*वा*नासमेत तिर्नुपरेको व्यवसायीको गु*नासो छ। (यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेकै छैन) सिटौला भन्छन् ! (बैंकले हामीलाई सहुलियत गरेको छैन) यसमा राज्यको तर्फबाट कुनै पहलकदमी भएको छैन ।
सार्व*जनिक यातायात क्षेत्रमा करिब १० ख*र्बको ल*गानी छ । ६५ प्रति*शत लगा*नीकर्ता स्व*रोजगार छन् । सो क्षेत्रमा १० लाखले प्रत्यक्ष रोजा*गरी पाएको यातायात व्यवसायीहरु बताउँछन् । याता*यात व्यवसायीका महासचिव सिटौलाका अनुसार सो क्षेत्रसँग करिब ४० लाख मानिस आ*श्रित छन् ।
यातायात सञ्चालन नहुँदा मोटर पार्टस बिक्रेता र सवारी वर्कशपहरु समेत प्रभा*वित भएका छन् । गाडी नचले पनि बैंकको ब्याज कि*स्ता चलिरहेको व्यवसायीहरु बताउँछन् ।
गा*डी खुल्नुअघि चालक! सहचालक र काउन्टरका कर्मचारीलाई खो-प लगाउन माग गर्दै ब्यवसायीले दुईपटक स्वास्थ्य मन्त्रालयमा लिखित आग्रह गरेका छन् । तर! सुनुवाई नभएको बताउँछन् सिटौला! (अझै गाडी खुल्ने छाँटकाँट छैन) सिटौला भन्छन्! *स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जसरी फ्रन्टलाइनर हुन्! चालक पनि फ्रन्टलाइनर हुन! त्यो कुरा सरकारले बुझेको छैन ।
यातायात क्षेत्रमा १५ लाख मानिसलाई खो*पको व्यवस्था गर्न व्यवसायीले माग गरेका छन् ।*हाम्रो पहिलो माग चालकहरुलाई खोप नदिई जोखिम हुन्छ।* सिटौलाले भने! (चालक र सहचालक र काउन्टरमा टिकट काट्नेहरुका लागि भ्याक्सिन मागेका छौं तर! फ्रन्ट लाइनर मज*दुरको अप*हे*लना भयो। देशभर को*रो*ना सं*क्रमण शून्य*मा झरेपछि सार्वजनिक सवारी पुरानो लयमा फर्किन कम्तिमा ५ महिना लाग्ने व्यवसायीहरुले निष्कर्ष निकालेका छन् ।
*गाडी बसिरह्यो भने इन्जिन खराब हुन्छ! ब्याट्री र टा*यर पनि जान्छ* महा सचिव सिटौलाले भने! (सरकारले तत्काल खोल्ने निर्णय गर्दा पनि म*र्मत न*गरिकन चलाउन मिल्दैन ।) २०६९ सालदेखि भाडा समा*योजन हुन नस*केको यातायात क्षेत्र थप सं*क*टमा परेको उल्लेख गर्दै सिटौलाले भने!
*हामीले गाडी कु*हाउन राखेका होइनौं! तर यसमा कसैको होमवर्क देखिएन ।* दोस्रो चरणको महा*मारीसँगै झण्डै दुई महिनादेखि बन्द भएको यातायात सु*चारु गर्नुअघि यातायातका कर्म*चारी र मज*दुरलाई खो*प उप*लब्ध गराउनुपर्ने माग यातायात व्यवसायीले उठाएका छन् । *गाडी कुहिए/ मजदुर भोकै छन्* महासचिव सिटौला भन्छन्! यतिबेला यातायात ब्यवसायी रोक, भोक र बैंकको किस्ताको तनावग्रस्त मा छन् ।
प्रतिक्रिया दिनुहोस