पक्राउ परेका ज्वाला र शर्मिलाकाे बारेमा पत्रकार रवि लामिछाने काे भनाई
582 Views
काठमाडौं, खाेज मिडिया असार ७। नेपालका चर्चित पत्रकार रबि लामिछानेले सामाजिक अभि*यान्ता भनिने ज्वाला सङ्रौला र उनका सहकर्मी प*क्राउ परेपछि सत्य /तथ्य छान-बिन गर्न माग गरेका छ्न।
उनले फे*सबुक मार्फत एक स्टा*टस लेख्दै आफू उनिहरुलाइ भेट्न टेकु पुगेको तर कार्यक्रम सकेर अ*बेर पुगेकोले भेट्न नपाएको पनि गुनासो गरेका छ्न।
पछिल्लो समय सामाजिक कार्यमा सकृय ज्वाला सङ्रौला लामो समयको जापान बसाइ पछि नेपाल आएर विभिन्न सामाजिक कार्य गर्नुका साथै सरकारको गलत गतिविधि बिरुद्ध आवाज उठाउदै आएकि थिइन ।
रबिले ज्वाला सङ्रौला र उनको साथि माथि प*रेको उ*जुरी हेर्दा उनिहरुको गल्ती देखिए का*र्बही गर्न अनुरोध गरेका छ्न । तर पुराना मु*द्दा को*ट्याएर सरकारको ग*लत कदमको वि*रुद्ध बोलेको भरमा मौका छोपी मु*द्दा न*चलाउन पनि चेतावनी दिएका छ्न ।
उनले भनेका छन! जा*हेरी हेर्दा ग*ल्ती देखियो तर पुराना कुरा हरुलाइ खोतलेर मु*द्दा माथी मु*द्दा लगाउने खेल नरचियोस।
प्रतिक्रिया दिनुहोस