भरतपुरका एक युवाले पत्ता लगाए फेसबुकको कमजोरीहरु / अमेरिकी डलर पुरस्कार
539 Views
चितवन, खाेज मिडिया ७ असार । भरतपुर गुरूकुल कलेज भरतपुरमा कक्षा १२ मा पढ्दै गरेका समिप अर्यालले ३ हजार १ सय २५ रुपैयाँ अमेरिकी डलर पुरस्कार पाएका छन् ।
यसअघि पटक-पटक सम्मानित भएको तर यसपटक चर्चामा आउँदा भने बढी नै खुसी लागेको समिप बताउँछन् । सामाजिक सञ्जाल फेस*बुकको सु*रक्षा कम*जोरी पत्ता लगाएको भन्दै उनलाई सो रकम पुरस्कार हात परेको हो ।
१८ वर्षीय समिप फेसबुकको म्यासेञ्जर च्या*ट रू*मको कमजोरी फे*ला पारेका हुन् । समिप फेस*बुकको हलअफ फेममा २४ औँ नम्बरमा सूची*कृत भएका छन् । फेसबुकले उनलाई तीन हजार १२५ अमेरिकी डलर (३ लाख ६५ हजार ६६५ रूपैयाँ) बाउन्टी रि*वार्ड (सुरक्षा कम*जोरी प*त्ता लगाएबा*पत दिइने पुरस्कार) सँगै हलअफ फेम (कम्पनीको साइबर सुर*क्षालाई सु*दृढ पार्न स*घाउने अनुसन्धानकर्तालाई दिइने पहिचान तथा सम्मान) प्रदान गरेको हो ।
(कुनै पनि व्यक्तिले म्यासेन्जर रूम कलमार्फत तपाईंको ग्यालरीमा भएका फोटो/भिडियोहरुमा सजिलै पहुँच पाउन सक्ने अवस्था थियो। त्यो क*मजो*री मैले पत्ता लगाएँ, समिपले भने, समिपले बगको रि*पोर्ट गरेपछि फेसबुकले अहिले उक्त बग फि*क्स (स*मा*धान) गरिसकेको छ ।
अब भने, तपाईंले अ*नुम*ति दिएको अवस्थामा मात्रै तपाईंको मोबाइलमा रहेका फोटो तथा भिडियो कल गर्ने अर्को व्यक्तिले हेर्न सक्छ ।
यसअघि पनि उनले वाच टुगे*दर विशे*षतामा प्राविधिक त्रु*टि पत्ता लगाएका बताएको समिपले त्यतिखेर ५०० अमेरिकी डलर रि*वा*र्ड पाएका थिए ।
वाच टुगेदरमा रहेको बग फेला पार्दा उनी १४६औँ स्थानमा थिए । पुरस्कार पाएपछि थप खोज अनु*सन्धानका लागि हौसिए उनले भने!(अहिले पनि म विभिन्न क*मजो*रीहरु पत्ता लगाउने उद्देश्य*ले काम गरिरहेको छु ।) समिपले म्यासेञ्जर च्याट रूम चेक गर्न दुईवटा फेसबुक अकाउन्ट खोलेका थिए ।
त्यसमध्ये एउटा ल्यापटपमा र अर्को मोबाइलमा लग*इन गरेर ग*ल्ती पत्ता लगाए । त्यसपछि उनले त्यो पूरै प्र*क्रि*याको भिडियो रे*कर्ड गरे । फेसबुकले सोही बग स्वी*कार गर्दै समिपलाई तीन हजार १२५ अमेरिकी डलर बा*उन्टी रिवार्ड दिएको हो ।
प्रविधिमा अ*ब्बल देखिन थालेका उनी कक्षा १२ पछि भने के पढ्ने अझै निचो*डमा पुगेका छैनन् ।
गुरूकुल कलेजका प्राचार्य टीकाराम चापागाईले समिपको लगन र मेहे*नतबाट सफलता हात परेको बताए । कलेजले उनलाई शनिबार सम्मानसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस