पाेखरामा (स्मार्ट लक*डाउन) आज राति १२ बजेबाट सुरु हुँदैँ, जाेरबिजाेर यातायात सञ्चालन
951 Views
पाेखरा, खाेज मिडिया ७ असार । कास्की जिल्लामा थप एक हप्ता स्मा*र्ट ल*क्डा*उन हुने भएको छ। जिल्ला को*भिड व्यवस्थापन केन्द्रको हिजाेको बैठकले कास्की जिल्लामा एक साता नि*षे*धाज्ञा (स्मार्ट लक*डाउन) थप गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार यही असार ७ गते राति १२ बजेदेखि नि*षेधा*ज्ञामा निजी सवारी साधनमा जोर बि*जोर प्रणाली ला*गु गरी सञ्चालन गर्न दिइने भएको छ ।
निजी स*वारी सा*धनहरू कार/मोटरसाइकल र स्कुटर जोर बि*जोर प्रणाली लागु गरी चल्न दिइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले जानकारी दिए। साना स*वारी चार पाङ्ग्रे र दुई पाङ्ग्रेले स्वा*स्थ्य मा*प*दण्ड अपनाएर अनाव*श्यक व्यक्ति नचढाइने बढीमा चारपाङ्ग्रेका हकमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइने छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार औ*षधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुला रहन पाउने छन् । तर नि*षेधा*ज्ञामा यस अघि जस्तै सिनेमा हल/ पार्टी प्यालेस/ होटल/ रेष्टुरेण्ट/ चिया तथा खाज पसल/ मोटेल/ नाँचघर/ क्लब/ डान्सबार/ दोहोरी साँझ/ फनपार्क/ रंगशाला/ फुटशल/ खेलकूद स्थल/ जिमखाना/फिटनेश सेन्टर/ स्पा/स्वीमि पुल/ व्युटी पार्लर/ शैलुनर फुटपाथ पसल लगायतका सेवा एवम् स्थलहरु न*खोल्न तथा संचालनमा रो*क लगाइएको छ ।
तर, खाद्यान्न/ दूध तथा दुग्धजन्य पदार्थ/ फलफूल/ तरकारी/ माछा/ मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसलहरू तथा डिपार्टमेन्टल स्टोर ग्रोसरी/ पुस्तक पसल र स्टेशनरी पसल लगायत बिहान ५ बजेदेखि दिनकाे १२ बजेसम्म दैनिक खोल्न दिइने भएकाे छ ।
विवाह/ ब्रतबन्ध एवम् संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटेलमा संचालन गर्न नपाइने भएको छ । पूर्व निर्धारित विवाह कार्यक्रम गर्दा तोकिएको स्वास्थ्य तथा सु*रक्षा मा*पदण्ड पालन गरी १० जना भन्दा बढी सहभागी हुन नपाइने बताइएको छ ।
आफू नै प्रत्यक्ष संलग्न भइ गर्नुपर्ने मृ*त्यु संस्कार बाहेकका अन्य गति*विधिमा संलग्न न*हुन पनि प्रशासनले रो*क लगाएको छ । अनलाइन डेलि*भरी तथा होम डेलि*भरी सेवा नि*श्चित मात्रामा स्वास्थ्य माप*दण्ड पूरा गरी बेलुकी ७ बजेसम्म संचालन गर्न पाइने छ ।
खाद्यान्न/ तरकारी/ पानी/ फलफूल/ दूध जस्ता दैनिक उपभोग्य वस्तुहरु नजिकको पसलबाट मात्र खरिद गर्न पाइने भएको छ ।
त्यसैगरी फलफूल तथा तरकारीको थोक विक्रेताले विक्रिवितरण गर्न पाइने छैन । ढुंगा/ गिटी/बालुवा जस्ता निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र ढुुवानी गर्न सक्नेछन् ।
निर्माण सेवाका श्र*मिक तथा कर्म*चारीहरुलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खाना र बासको व्यवस्था गर्ने प्र*वन्ध मिलाइ निर्माण कार्य संचालन गर्न पाइने छ ।
बैंक तथा वि*त्तीय संस्थाहरुले आ*वश्यक सेवाको लागि सिमित कर्मचारीको उपस्थितिमा कार्यलय सं*चालन गर्न पाउने छन् । सकेसम्म अनलाइन प्रविधि अवलम्वन गरी वर्क फ्रम होम पद्ध*तिबाट लागु गर्न प्रशासनले आ*ग्रह गरेको छ ।
कास्की जिल्लामा वैशाख १५ गतेदेखि नि*षे*धाज्ञाको आदेश जा*री भएको थियो । स*ङ्क्र*मण दर बढ्दै गएपछि असार ७ गतेसम्म लागु गरिएको नि*षे*धा*ज्ञामा पुन; समय थप गरि असार १५ गतेसम्म थप भएको हो । यसअघि थपिएको निषे*धाज्ञा असार आज ७ गते सकिँदै छ । य*द्यपि नि*षे*धाज्ञालाई खु*कुलो भने पारिएको छ ।
प्रतिक्रिया दिनुहोस