ओलि याे हप्ता चुप किन छन् त ? ओली (यु*टर्न) गर्ने मुडमा छन् ! छिटो हेर्नुहाेस् भिडियो सहित
566 Views
काठमाडौं खाेज मिडिया ५ असार । ठीक होस वा बे*ठीक आफ्नो सोच र अडा*नमा सधै दृ*ढ र आत्म*विश्वास*युक्त देखिने प्रधानमन्त्री केपी शर्मा ओली हिजो-आज भने नि*रास हुँदै गएको बालुवाटार स्रो*तले दावी गरेको छ ।
बिशेषत-पछिल्ला दुई घ*ट्नापछि उनी झ*स्किएका हुन् । पहिलो:- ओली ने*तृत्वको एमाले दशौं महा*धिवेशन आयोजक कमि*टीलाई संवैधानिक मान्यता नदिने सर्वोच्च अदालतको फैसला र दोस्रो:- पछिल्लो मन्त्रीमण्डल पुन*र्गठनपछि स्वयं ओली समूहमा देखिएको अस*न्तुष्टि र ठाकुर महतो समूहको (ओभ*रल्याप) सरकारको कम*जोर छवि ।
त्यसैले पछिल्लो चर*णमा ओली मौ*न छन् । हरेक घ*टना र टिप्प*णीलाई सूचनामा लिने र तु*रुन्त प्रतिक्रिया गर्ने ओली गत साता यता खासै बोलेका छैनन् ।
(नबोल्नुको ३ कारण)
ओलीलाई स्थितिको गम्भीरता थोरै बोध हुन थालेको छ । यो हप्ता ओली धेरै नबोल्नुका मुख्य तीनवटा कारण छन् । एक)= “उनीले सर्वोच्च अदालतले फेरि प्रतिनिधिसभा पुन*स्र्थापना गर्ने अनुमान लगाएका छन् । त्यसो भए के गर्ने होला ?” सत्ता छोड्नु परे आफ्नो कार्यकालको प्रतिरक्षा कसरी गर्ने ? आफ्नै ने*तृत्वमा चुनावमा जान नपाए नियमित चुनावसम्ममा आफ्नो समूहको स्थिति के हुने हो ? यी प्रश्नले उनलाई मन-मनै सता*एको हुन सक्दछ ।
दुई)= एमाले दशौं महा*धिवेशन आयोजक क*मिटीलाई मान्यता नदिने सर्वोच्च अदा*तलको फै*सलापछि माधव नेपाल पक्षसंग कुनै न कुनै प्रकारको सम्झौता गर्न उनी बाध्य छन् । के कस्तो सम्झौ*ता गर्नु उचित हो भन्ने कुनै निष्क*र्षमा उनी पुग्न सकेका छैनन् ।
तीन)= सर्वोच्च अदालतले प्रति*निधिसभा वि*घठ*नलाई सदर नै गर्यो भने पनि मंसिरमा चुनाव हुन नसके के होला ? भित्र-भित्रै अर्को खिलराज रेग्मीको खोजी भइरहेको च*र्चाले आफूलाई कुनै अ*प्ठ्यारो र अप*जसको बिन्दूमा पुर्याएर अपदस्थ गरिने त हैन भन्ने भए ओलीको मनमा सृ*जना भएको छ ।
प्रतिक्रिया दिनुहोस