गाई,भैँसी चराउन जादा बे*प*त्ता भएका सात जना कठे*ङ्ग्रिएकाे अवस्थामा फेला
343 Views
जाजरकोट , खाेज मिडिया ५ असार । गाईभैँसी र बाख्रा च*राउन जाजरकोटको जल-जला पा*टनमा गएर बे*प*त्ता भएका सात जना क*ठ्या*ङ्ग्रीएकाे अवस्थामा भेटिएका छन् । उनीहरू जेठ ३१ गतेदेखि स*म्प*र्क वि*हीन भएका थिए।
कुशे गाउँपालिका औलरिजाका ३५ व*र्षी*य दिलबहादुर खड्का/ २५ व*र्षी*य विक्रम खड्का/ २८ वर्षी*या चन्द्रा खड्का/ १८ वर्षी*य भविन्द्र खड्का/ १२ वर्षी*य मीम खड्का/ १७ वर्षी*या धनसरा खड्का त्यसैगरि ४० वर्षी/य कृष्ण रोकाय क*ठ्या*ङ्ग्रीएकाे अव*स्थामा भेटिएका हुन् ।
शुक्रबार बिहान स्था*नी*य र प्र*हरी टो*लिले उनीहरूलाई क*ठ्या*ङ्ग्रीएकाे अ*व*स्थामा सकु-सल भे*टाएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।
कठा*ङ्ग्रीएको अवस्थामा पाटनमै ओ*त लागेका उनीहरुलाई चिउरा र चाउचाउ ख्वाएर ल्याउने प्र*यास भइरहेको डिएसपी थापाले बताए।
त्यस्तै, जलजला पाटनमा २२ गाई/ १० भैँसी र ५० बाख्रा म*रेको प्र*हरीले बताएको छ । बुधबार बिहान घ*ट*नाबारे जा*नकारी आएपछि प्र*हरी र स्थानीयलाई घ*ट*नास्थलतर्फ पठाएको थियो ।
उ*द्धा*रका लागि गएका प्र*हरी र स्थानीयवासी समेत भैँसी ओ*डारमा पुगेर लेक ला*गी बि*रामी परेको प्र*मुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए।
समुद्री सतहबाट चार हजारदेखि चार हजार सय मीटरको उचाईमा अव*स्थित जाजरकोट जिल्लाको कु*शे गाउपालिकाको कु*शे पाटन*स्थित जल/जलामा आएको हा*वाहु*रीमा परे*र कुशे पाटनमा सात ज*ना बे*प*त्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस