धादिङमा प*हि*रोले डोजर पु*रिएसगैँ दुईजना बेपत्ता
1071 Views
धादिङ , खाेज मिडिया ५ असार । धादिङको रुबिभ्याली गाउँपालिका वडा न २ मा सडक खन्दै गर्दा प*हिरो ख*सेर स्काभेटर सहित दुई जना व्यक्ति पु*रिएर ह*राई*रहेका छन् ।
धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्मा*णका क्र*ममा शुक्रवार साँझ ६ बजेतिर रुवीभ्याली गाउँपालिकाको वडा नम्बर २ अताखोलामा प*हि*रोले पु*रिएर रुबिभ्याली ६ घर भएका डोजरका सहचालक जोजो तामाङ र डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली बेप*त्ता भएका छन् ।
साविकको सेर्तुङ र तिप्लिङ गाविसको सिमानामा रहेको अताखोलामा सडक निर्माण कार्य भईरहेको बेला एक्कासी ठूलो पहिरो खस्दा डोजर र दुई जना मान्छे पुरिएरका हुन् ।
बे*पत्ता*हरुको गए राति देखि नै खोजी भइरहे पनि फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले शनिबार बिहानै देखि बेपत्ता दुवैको खोजी भइरहेको बताए ।
फाइल तस्विर घ*ट*ना लगत्तै उद्धा*रका लागि प्रयास गरिएपनि पहिरोले पुरेर केही नदेखिएपछि उ*द्धार गर्न क*ठिनाई भएको हो । गाउँमा मोवाईल सम्पर्क कटेका कारण प्र*हरीले आफ्नो आन्तरिक सञ्चार सेटबाट घटनाको जानकारी लिईरहेको छ ।
सदरमुकामबाट सडक सञ्जालले नछोएको रुवीभ्याली गाउँपालिकामा सडक पुर्याउन बहुबर्षिय योजना अन्तर्गत धादिङबेसि/ साङकोष/ तिप्लिङ/सोमदाङ सडक निर्माण कार्य जारी रहेको छ ।
सोही सडक खण्डको डुण्डुरेमा पक्की पु*ल नि*र्माण भएर मोटर चल्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस