ललितपुरकाे अस्पतालमा श्रीमानकाे मृत्यु पश्चात श्रीमतिले गरिन देह*त्याग
262 Views
काठमाडौं, खाेज मिडिया ५ असार । एजेन्सी-श्रीमान श्रीमतिको माया पवित्र हुन्छ । सँगै म*र्ने सँगै बाँ*च्ने कसम खाएर उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्छन् ।
एकलाई दुःख पर्दा अर्काको मन कटक्क खाने गर्दछ । दुई बीचमा कुनै एकको मृ*त्यु भएमा संसारै फाटेको कुनै जोडि ढुकुर छु*टेको जस्तो मह*सुस हुन्छ ।
यस्तै ललितपुरको नेपाल क्या*न्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बि*रा*मीको मृ*त्युपछि उनकी पत्नीले अस्पतालमै दे ह*त्या*ग गरिन ।
म्याग्दीको मालिका गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको मृ*त्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै दे*ह*त्या *ग गरेको ललितपुरकाे प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस