कोरोना स*ङ्क्रमणबाट २४ घण्टा भित्रमा ३४ जनाको मृ*त्यु
390 Views
रोमन लामा
रामेछाप ०५ असार खोज मिडिया। दोस्रो भेरियन्टको को*रोना भाइरस स*ङ्क्रमणको सुरुवातसँगै को*रोना भाइरस स*ङ्क्रमणबाट एकै दिन ३४ जनाको मृ*त्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११६९६ जनाको स्वाव परिक्षण गरिएको छ। जसमा २४०१ जनामा को*रोना सक्रिय स*ङ्क्रमण पुष्टी भएको छ। को*रोना सक्रिय स*ङ्क्रमितहरु मध्येमा १८७ जना बालबालिका रहेका छन्। ३६६० जनाले आज को*रोनालाई जित्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस