निशा घिमिरे अहिले यस्ती भाईन | सहयाेग गरिदिनुहुन आह्वान
494 Views
काठमाडौँ,खाेज मिडिया ५ असार । कलाकार निशा घिमिरेको उ*पचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादुन जानुभएका उहाँ सडक दुर्घ*टनामा परी ग*म्भीर घा*इते हुनुभएको थियो ।
परिवारको आर्थिक अवस्था क*मजोर हुँदा उपचार सम्भव नभएपछि उहाँको स्वास्थ्य अवस्था निकै ना*जुक बन्दै गइरहेको जनाइएको छ । तेइस वर्षीया निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गर्नु भएको थियो ।
तस्बीरमा निशाको अवस्था द*र्द*नाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो । दाहालले राखेको तस्बीरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशालाई अस्पतालले ल्याई तत्काल नि*शुल्क उपचार शुरुआत गर्नुभयो । अहिले उहाँको स्वास्थ्यमा क्र*मिक सुधार आइरहेको अस्पतालले जनाएको छ ।
महाँकाल -४ ललितपुरका निशालाई अस्पतालको उपचार पछि पनि पालनपोषण/ हेरचाह र निरन्तर उपचारको जरु*रत पर्ने भएकाले आ*र्थिक सहयोग स*ङ्क*लन थालिएको छ । कलाकारसँग सम्बन्धित विभिन्न सङ्घ*संस्थाले अहिले सहयोग गरिरहेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रति*ष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ । उहाँलाई अहिले देश तथा विदेश समेतबाट सहयोग जुटिरहेको छ ।
(निशा घिमिरे संरक्षण को*ष*को खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिनुभयो । सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको बताइएको छ ।थ) सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल/ चल-चित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ ।
प्रतिक्रिया दिनुहोस