स्वेताले दुई सुत्केरीलाई हेलिकप्टरमा काठमाडौं पठाईन
791 Views
सिन्धुपाल्चोक , खाेज मिडिया ५ असार। मेलम्ची बा*ढी पि*डि*तहरुको दु:खमा साथ दिनको निमित्त बिभिन्न दाताहरु मार्फत संकलित राहत सामाग्री सहित हेलम्बु प्रस्थान गरेकि स्वेता यतिबेला रा*हत सामग्री वितरण गर्दै छिन्।
एक दिनको छोटो अवधी मानै बा*ढी पि*डितहरु प्रती आ*त्मियता/ सदभाव र साहनुभुती दर्शाउँदै धेरै जनाले साथ र सहयोग प्रदान गर्नु भयो।
अझै धेरै जनाको फोन र म्यासेज आईरहेको छ र सहयोगको लागी इच्छा जाहेर गरिरहनु भएको छ ।उनी आफूसँगै आफ्नो श्रीमानलाई पनि साथमा लिएर रा*हतमा खटिएकी छिन्।
त्यहाँ पुग्दा उनले दुईजना सुत्केरी को उपचार अ*भावमा द*र्द*ना*क अवस्था देखिएको कारण आफू त्यहीँ बसेर पहिले त्यी सु*त्के*रीहरूलाई काठमाडौको मेडीसिटी हस्पिटलमा पठाइन्।
प्रतिक्रिया दिनुहोस