को*राेनाबाट बच्याैँ तर भाे*कम*रि बाट बाच्न गार्हो भयाे भन्दै मुग्लान पस्न बाध्य
537 Views
काठमाडौँ, खाेज मिडिया ५ असार । को*रोना स*ङ्क्र*मणको दोस्रो लहरको दर घ*टिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर को*रोना त्रा*सदीका बीच जिविका चलाउन मज*दूरी गर्न भारत जाने क्र*म भने यहाँ बढ्दै गएको छ ।
सुदूरपश्चिम प्रदेशमा जारी निषे*धाज्ञामा सार्व*जनिक सवारी सञ्चालनमा नआएपनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाईन लाग्न थालेको छ ।
डोटीबाट मोटसाइकलदेखि पैदल यात्रासम्म गरेर धनगढी पुगेर अब म*जदूरी गर्न जादैछु। कञ्चनपुरको पुर्वी गौरीफन्टाबाट भारतको मुम्बै जान हिडेका दिपेन्द्र खड्काले भने! यहाँ बसेर को*रोनाबाट त बाच्यौ तर भो*कले म*र्ने स्थिती बनेपछि मुग्लान जानुको वि*कल्प रहेन ।
को*रोना क*हरका बेला गत चैत्रमा स्वदेश फर्किएका खड्काले स्थानीय स्त*रमा रोज*गारीका कुनै सम्भावना नहुनु दु:ख*द कुरो भएको बताए । कृषि र पशुपालनमा लागेर गाउँमै बसेर जिविका चलाउने मन थियो। उनले भने! पारिवारिक अवस्था क*म्जोर त्यो सम्भव भएन ।
डोकेबजारस्थित प्र*हरी चौकीका प्रहरी नायव निरीक्षक खड्कजंग शाहीले गत जेठ महिनामा मात्रै गौरीफन्टा नाकाबाट १२ हजार सात सय भन्दा बढी नेपाली भारत रोजगारीका लागि गएको जानकारी दिए । (भारतबाट स्वदेश फर्किनेहरुलाई गन्तव्यमा पुर्याउन नाकामै बसको व्यवस्था गरिएको छ ।) उनले भने! ( बसहरु गन्तव्यमा यात्रु पुर्याएर फर्किदा त्यसैमा भारत जाने आउछन् ।)
गत चैत महिनामा यहाँको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको भीड/भाड रहेपनि अहिले को*रो*ना कम हुँदा कामका लागि भारतको विभिन्न शहर जाने क्रम चलिरहेको छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख रो*ज*गारीको गन्तव्य नै दशकौदेखि भारत नै हो । उनले गौरीफन्टा नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लासँगै सुर्खेत! कालिकोट! प्युठान! बर्दिया र पाल्पाबाट समेत भारत जान यहाँ आइरहेको बताए ।
प्रहरी नायव निरीक्षक शाहीका अनुसार गत जेठमा यहाँको नाकाबाट २४ हजार नेपाली स्वदेश फर्किएका थिए । अहिले त महिला/ बालबालिका गरी सिङ्गो परिवारसहित भारत गइरहेका छन्। उनले भने! यो नाकाबाट दिल्ली/ मुम्बै/ पुना/ गुजरात लगायतका शहरमा बढी जादा रहेछन् ।
त्यसैगरी शुक्रबार श्रीमानसहित कामका लागि भारतको पञ्जाव जान लागेकी डडेल्धुराकी धनादेवी जोशीले आफूहरु लामो समयदेखि भारतमा रोजगारीमा रहेर परिवारको जिविका चलाउँदै आएको बताए । यहाँ त को*रोनाको बेलामा कामसमेत पाउँने स्थिती छैन। उनले भने! को*रोनाको समयमै रो*गले भन्दा भो*कले म*र्ने चिन्ताले परिवारसहित भारत जादैछौं ।
केही दिनयता भारतले पनि नेपाली नागरिकलाई भारत जान सहज गरेका कारण नेपालीहरु दैनिक रुपमा भारत जाने क्रम बढ्दै गएको हो ।
शुक्रबारको तथ्या*ङ्क हेर्दा गौरीफन्टा नाकाबाट ७ सय जना बढी भन्दा र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएका छन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भारत जाने क्रम यहाँका नाकाबाट बढेको बताए । (को*रोना क*हर कम हुँदै जादा आउनेहरु घटेका छन्)। प्रवक्ता थापाले भने! नाका खुलिनसकेकाले भारतीयलाई भने यहाँ आउन दिइएको छैन।
प्रतिक्रिया दिनुहोस