भि*रबाट ल*डेर दुई जनाकाे घ*ट्ना*स्थलमै मृ*त्यु
456 Views
बझाङ,खाेज मिडिया ४ असार । बझाङमा एकैदिन ४ जनाको मृ*त्यु भएको छ । तीमध्ये २ जनाको भी*रबाट ल*डेर मृ*त्यु भएको हो। मृ*त्यु हुनेमा तल्कोट गाँउपालिका:१ रैसेल्लीका २० वर्षीय राजु तामाङ र जाजरकोटका ४० वर्षीय खडक पुनको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले बताएका छन् ।
तल्काेट ओखरे भी*रबाट २५० मिटर लत ख*स्दा दुवैजनाको घ*टना*स्थलमै मृ*त्यु भएको प्रहरीले जनाएको छ। वैशाख ३ गते घरबाट सुर्मा गाँउपालिकाको धानसेरी जानका लागि हिँडेका दुवैैजना स*म्प*र्कमा न*आएपछि खोजी गर्दा आइतबार राति दुवै जनालाई मृ*त अ*व*स्थामा भे*टिएको थियो। यस्तै: आइतबार जिल्लाको जयपृथ्वी नगरपालिका–८! बारीलका ४८ वर्षीया गालु बोहराको च*ट्याङ लागेर मृ*त्यु भएको छ।
प्रतिक्रिया दिनुहोस