जनता टिभीका पत्रकार लाई ज्ञानेन्द्र शाहीको ध*म्कीप्रति पत्रकार महासंघको ग*म्भीर ध्यानाकर्षण
368 Views
काठमाडौँ,खाेज मिडिया ४ असार । जनता टेलिभिजनका पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई दिएको ध*म्कीप्रति नेपाल पत्रकार महासंघको ग*म्भीर ध्या*नकर्षण भएको जनाएको छ ।
समाचारको विषयलाई लिएर पत्रकारद्वय श्रेष्ठ र बस्नेतलाई आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले टेलिफोन गरेर अप*शब्द प्रयोग गर्दै ध*म्क्या*एको घट*नाप्रति महासंघका महासचिव रोशन पुरीले विज्ञ*प्ति जा*री गर्दै ग*म्भीर ध्या*नार्कण भएको जनाएका हुन् । केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुट*पिटको घ*टना भएको थियो ।
सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको (बाइ*लाइन) कार्यक्रम अन्तर्गत समाचार सामग्री प्र*शारण भएपछि शाहीले पत्रकार श्रेष्ठ र बस्नेतलाई टेलिफोन गरी धम्क्या*एका थिए । समाचारका विषयमा चित्त नबु*झे का*नुनी उपचार खोजिनु*पर्नेमा उल्टै पत्रकारलाई धम्क्या*एको भन्दै महासंघले शाहीलाई कार*बाहीका लागि माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस