सेती नदि बढेपछि आसपासका बासिन्दा त्रसित
745 Views
डाेटी, खाेज मिडिया ४ असार । वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा प*हि*रो गएको छ भने एक द*जर्नभन्दा बढी ग्रा*मीण सडक अ*वरु*द्ध भएका छन् । व*र्षा शुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधि*कांश सडक अहिले सवारी साधन गुड्न नस*क्ने अवस्थाका भएका छन् । वर्षाले हिलाम्मे भएका यस्ता सडकमा सवारी साधन गु*ड्न ब*न्द भएसँगै सदरमुकाम कोही बिरामी परे पनि सदरमुकामका अस्पतालसम्म लैजान सक्ने अवस्था नर*हेको र सदरमुकामसँग गाउँघरको सम्पर्क*समेत वि*च्छेद हुन थालेको जोरायल गाउँपालिका–५ का पूर्णबहादुर विष्टले जानकारी दिनुभयो ।
उक्त जिल्लाको जोरायल तथा बिपीनगरमा रहेको ठूली*गाडमा समेत पानीको सतह निकै बढेकाले स*तर्क रहन आग्रह गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा*दत्त ओझाले जानकारी दिनुभयो । जिल्ला वि*पद् व्यवस्थापन समितिका अनुसार हालसम्म पहि*राेका कारण जिल्लामा एक जनाको ज्या*न गइसकेको छ भने दुई बालिका घा*इते भएका छन् ।
सेतीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुर*क्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजान*समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो । लगातारको वर्षाका बा*ढी-प*हिरो आउने ख*तरा बढेकाले प्रजि*अ खनालले वि*पद् व्यवस्थापनमा जु*ट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना! नेपाल प्रहरी तथा स*शस्त्र प्रहरीलाई
(हा*इअ*लर्ट) मा बस्न निर्देशनसमेत दिनुभएको छ । वि*पद् तथा नदीबाट हुने ख*त*राबाट जो*गिन प्रशासनले चौबीसै घण्टा सुरक्षा*कर्मीलाई ती क्षेत्रमा अ*नुग*मन गर्न निर्देशनसमेत दिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
जिल्लामा लगातार व*र्षा भइरहे पनि अन्य साना नदीमा पानीको ब*हाव समान्य अवस्थामै रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरी*क्षक एसपी दानबहादुर मल्लले जानकारी दिनुभयो । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको ब*हाव बढेको छ । ब*हाव बढेकाले नदी आसपासका बस्तीमा ख*त*रा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ ।
डोटीको गोपघाट र दिपायलमा रहेको बा*ढी मा*पन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको ब*हाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो (वा*र्निङ प्वाइन्ट) भन्दा माथि हो ।
केन्द्रका अनुसार ३.५ क्युसेक बा*ढीको ब*हाव हुँदा नदीमा बा*ढीको बढी ख*तरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी ब*गाउ*न थालेको छ । सेती नदी आसपासका बस्ती बानीडुग्रीसैन! गोपघाट! बारपाटा!सिरखोलीसैन! कालागाढ! रामपुर! दिपायल! घोल्तडा! भागेतडा! कैलडा तथा नारीदाङका स्थानीय*वासीलाई विशेषगरी रातिको समयमा सचे*त रहन प्रहरी प्रशासनले आग्रह गरेको छ ।
त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल! प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा स*चेत रहन माइकिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस