राहत वितरणमा पार्टीको झण्डा राखेकाे भन्दै राहत भन्दा विज्ञापन धेरै गरेकाे भन्दै स्थानीयले लखेटे
661 Views
सिन्धुपाल्चोक,खाेज मिडिया ४ असार । बा*ढी पी*डितको लागि ल्याएको रा*हत वितरणको नाममा एमालेको भात्री संगठन अने*रास्ववि*युले बढी वि*ज्ञापन गरेको भन्दै मेलम्चीवासीले वि*रोध गरेका थिए । स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै वि*रोध गरेपछि झडपको अवस्था सिर्जना भएको थियो । त्यसो त बाढी प्रभा*वितलाई रा*हत बाँड्ने क्रममा एमालेका दुई पक्ष ओली र नेपाल पक्षबीच बीच पनि विवाद भएको थियो । रा*हत वित*रणमा अनेरा*स्ववियूको झण्डा नराख्ने भने पनि नेपाल पक्षले झण्डा राखेपछि ओली पक्षले आ*पत्ति जनाउँदै हुलदंगा गरेको थियो ।
राह*त बाँड्न सिन्धुपाल्चोकको मेलम्ची पुगेका नेकपा एमालेका नेता तथा कार्यकर्तालाई स्थानीय बासिन्दाले लखेटेका छन्। रा*हत बितरणमा (राजनीति गरेको) भन्दै सिन्धुपाल्चोकको मेलम्चीका स्थानीय बासिन्दाले नेकपा एमालेका नेता तथा कार्यकर्तालाई लखेटेका हुन्।
बा*ढी पी*डित बस्दै आएको मेलम्चीको इन्द्रेश्वरी माविमा रा*हत बाँड्ने क्रममा एमालेका कार्यकर्ताले रा*हत भन्दा पनि राजनीति गरेको स्थानीयको आरोप छ । अनेरा*स्ववियुमा आ*बद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले रा*हत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि वि*वाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस