पानी परिरहेकाले स्थानीयको उद्धार गर्न जान सकेन सेनाको हेलिकप्टर(मनाङ्काे ङावलमा)
513 Views
मनाङ, खाेज मिडिया २ असार। मनाङको ङावलमा प*हि*रोले मर्स्याङ्दी नदी थुनि*एको छ। बुधबार बिहानै प*हि*रो झ*रेर नदी थु*निएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटी*य क्षेत्रमा झन् जोखिम बढेको सिडिओ लामिछानेले बताए।
थुनि*एको नदी एकै पटक फु*ट्यो भने उपल्लो मनाङ जोड्ने चामेको पुल बगाउँछ। उनले भने!(चामे बजार र ताल बजारलाई झन् ठूलो क्षे*ति पुर्*याउने ख*त*रा छ।)
केही दिनयता निरन्तर परेको पानीले चामे बजारको घट्टेखोला र च्याट्टेखोलामा आएको बा*ढीले बजारका ६ घर ब*गाएको थियो । चामेका अन्य घर समेत डु*बान*मा परेपछि झण्डै ३ सय जना जिल्ला कारागारको नवनिर्मित भवनमा गएर आश्रय लिएका छन्। पानी परिरहेकाले अहिले पनि अवस्था उत्तिकै ख*तरा*पूर्ण रहेको सिडिओ लामिछानेले बताए । पानी परिरहेको छ! अवस्था अहिले पनि सुधार भएको छैन! उनले भने!बा*ढी र पहि*रोले चामे बजार भित्रै पनि कतै जान सक्ने अवस्था छैन। बाढी र पहिरोले चामेबाट कहीँ जान नसक्ने गरी बाटो बन्द भएको सिडिओ लामिछानेले बताए। चामे र तालगाउँका बा*ढी पहि*रो पी*डितलाई राह*त र उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर ल्याउन तयारी अवस्थामा रहे पनि मौसम खराब भएकाल आउन नसकेको उनले बताए।
तत्काल राह*तका लागि आ*र्मी हेलिकप्टर तयारी अवस्था छ! मौसममा सुधार नभएकाले हेलिकप्टर आउन सकेको छैन!सिडिओ लामिछानेले भने! (अरू त उपाय नै केही छैन!)
चामेका करिब ६० घर बा*ढी र डु*बान*को समस्यामा परेको उनले बताए। मर्स्याङ्दी नदी उर्लिँदा डु*बा*नमा परेको मनाङको प्रवेशद्वार तालगाउँ अहिले पनि जो*खिममै रहेको छ। मंगलबार बिहानैदेखि डु*बा*नमा परेको उक्त गाउँ सञ्चारविहीन बन्न पुगेको सिडिओ लामिछानेले बताए। तालगाउँमा रहेका ४८ घ*रधुरी सबै डु*बा*नमा परेका छन् । तालमा उद्धा*रका लागि चामेबाट नेपाली सेना! प्र*हरी लगायतका टोली जान सक्ने अवस्था नरहेको उनले बताए। चामेबाट ताल गाउँ जाने बाटोका पुलहरू बगे*का छन् भने पहिरोले बाटो अव*रूद्ध छ। मौसममा सुधार नआउँदा ताल गाउँमा हेलिकप्ट समेत जान नसक्ने अवस्था रहेको उनले बताए।
मनाङमा निरन्तर परेको पानीका कारण राष्ट्रिय प्रसारण लाइनका पोलहरू ढलेका छन् भने चामे र तिमाङको ल*घु जल*विद्युत आयोजना समेत बगाइदिएको छ। बिजुली नहुँदा सञ्चारमा समेत बाधा पुगेको सिडिओ लामिछानेले बताए।
त्यस्तै! तिमाङमा मोटर पुल बगा*इदिएको छ। मनाङ जोड्ने एकमात्र सडक बेसीशहर/चामे सडक पूर्ण रूपमा अव*रूद्ध भएको छ। बा*ढी र पहि*रो बस्तीमा समस्या भएपनि अहिलेसम्म मानवीय क्षे*ती भने नभएको सिडिओ लामिछानेले बताए।
प्रतिक्रिया दिनुहोस