शिक्षकलाई निजामती कर्मचारी सरह गराउन विभेद गरेकाले त्यसलाई काङ्ग्रेस द्वारा सच्याउन माग
968 Views
काठमाण्डौँ- खाेज मिडिया ३१ जेठ । नेपाली कांग्रेसले आउँदो आ*र्थिक वर्षको बजे*टमा नि*जामती कर्म*चारी र शिक्ष*कको त*लब र अन्य सुविधामा भेद*भाव गरेको भन्दै ग*म्भीर ध्या*नाक*र्षण भएको जनाएको छ ।
नेपाली कांग्रेसको शिक्षा वि*भागले निजा*मती/ सा*र्वजनिक संस्थान र प्रति*ष्ठानका कर्म*चारीलाई प्र*दान गरिने से*वा तथा सुवि*धाको तुलनामा शिक्षक तथा प्राध्यापकको से*वा सुविधामा सरकारले वि*भेद गरेकाले त्यसलाई तत्का*लै स*च्याउन मा*ग गरेको हो ।
बजे*टले नि*जा*मतीलाई १० दिनको बिदा र पारि*श्रमि*कसहित पर्यटन का*ज दिने/ १० लाख रुपैयाँको दु*र्घ*टना बी*मा गर्ने/ एक लाख रुपैयाँको स्वास्थ्य बी*माको प्रि*मियम सरकारले ब्य*होर्ने जस्ता व्यवस्था गरिएको तर यसबाट शिक्षक तथा प्राध्या*पकलाई छु*टाइएको भन्दै यस्तो वि*भेदकारी व्यवस्था न*गर्न आ*ग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस