दिपक मनाङेबारे भट्टराईको टिकाटिप्पणी
227 Views

काठमाडौं,खाेज मिडिया ३१ जेष्ठ । निवर्तमान प्रधानमन्त्री तथा ज*न*ता समाजवादी पार्टीका सं*घीय परि*षद अ*ध्यक्ष डा. बाबुराम भट्टराईले कुनै पनि मान्छे ज*न्मजा*त अ*प*रा*धी नहु*ने बताएका छन् । डा.भट्टराईले सामा*जिक सञ्जा*लमार्फत गण्ड*कीमा नयाँ सरकार गठनको प्रक्रियाका समयमा आफूले मनाङेलाई भेटेपछि मि*डियामा विभिन्न प्रति*क्रिया आएको भन्दै यसलाई आ*फूले अ*न्यथा नलि*एको बताए ।
भट्टराईले सामाजिक सञ्जाल टुईटरमा लेख्छन्! (समाज*राज्यले मान्छेलाई अ*परा*धी बनाउँछ । दीपक मनाङेको वि*षयमा टिप्प*णी गर्दै भट्टराईले यस्तो बताएका हुन् । ग*ण्डकी प्रदे*शस*भामा स*त्ता प*क्षमा रहेका तत्का*लीन युवा तथा खेल*कुद*मन्त्री मनाङे अर्थात राजिव गुरुङको विषयमा टि*प्पणी गर्दै भट्टराईले भने! *मेरो सुवि*चारित र अनु*भव*जन्य मान्यता छ, कुनै पनि मान्छे ज*न्मजा*त अ*परा*धी हुन्न ।* भट्टराईले लेखेका छन्। *त्यही सो*चका साथ आफू प्र*म छँदा मैले जे*ल सु*धार नि*म्ति तत्कालीन सांसद देवी खड्काको सं*योजकत्वमा एउटा उच्चस्तरीय आ*योग बनाएको थिएँ! जसको प्र*ति*वेदन अझै कार्या*न्वयन हुन सकेको छैन । रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेको भन्दै भट्टराईले मनाङे अब ना*यक बन्ने बताए ।
साथै व*र्गीय; जा*तीय; लैं*गिक वि*भेद भएको समाजमा राज्य-माजको वर्च*स्वशाली तप्काले उ*त्पी*डित; ब*हिष्कृ*त तप्कालाई सहजै (अ*परा*धी) बनाइदिन सक्छ । अत; अ*पराध! अ*परा*धी एक सा*पेक्ष अ*वधार*णा हो ।भट्टराईले आफू जे*ल तथा ब*न्दीगृ*ह सुधारको पक्षमा रहेको भन्दै नेपालमा धेरै जे*लमा बस्नुपर्ने मान्छे स*त्ताको कु*र्सी*मा वा घरमा बसेका तथा खुला रूपमा रह*नुपर्ने मान्छे जे*लमा रहेका बताए ।
प्रतिक्रिया दिनुहोस