पाेखरामा निषेधाज्ञा असार ७ गते सम्म विज्ञप्ति सहित थप गरियाे
1678 Views
पाेखरा, खाेज मिडिया ३० जेष्ठ । पोखरामा पुन: ७ गते सम्म लक*डाउ*नको तथा निषेधाज्ञा समयवधि थपिएको छ । को*भिड*१९ संक्र*मण रोकथाम तथा निय*न्त्रणका लागि जिल्ला कार्यालयबाट आदेश जारी हुँदै आएकोमा पछिल्ला दिनहरुमा संक्र*मण द*र मृ*त्युदर आदिमा क्र*मिक रुपमा क*मी आएको तर अपे*क्षाकृत निय*न्त्रणमा आइन*सकेको तथ्या*ङ्कको वि*श्लेषण समेतका आधारमा निषे*धाज्ञालाई केही स*हज बनाई मिति २०७८-०२-३० गते बसेको जिल्ला को*भिड-१९ व्यव*स्थापन समिति *DCMC* को निर्णय समे*तका आधारमा संक्रा*मक रो*ग ऐन २०२० को द*फा २/ स्थानीय प्रशासन ऐन/ २०२८ को दफा ६ (३) तथा को*भिड-१९ सं*कट व्यवस्थापन अध्यादेश! २०७८ को दफा ४ बमोजिम मिति २०७८-०२-३१ गते रा*ति १२:०० बजे देखि २०७८-०३-०७ गते राति १२:०० बजे सम्म कास्की जिल्लाभर ला*गू हुने गरी यस्तो नियम लागु हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस