गण्डकी प्रदेशकाे मुख्यमन्त्री द्वारा सपथ ग्रहण ८:३० बजे सम्पन्न
385 Views
पोखरा- खाेज मिडिया २९ जेठ । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले भर्खरै ८:३० मिनेटमा सिथ ग्रहण सम्पन्न गरियाे । उनले आजै पाँच मन्त्री नियुक्त गरेकाे छ ।
मन्त्री नियुक्त भएकामा स्वतन्त्र सांसद दिपक मनाङे पनि छन्।
यसैगरी काँग्रेसबाट विन्दुकुमार थापा! कुमार खड्का! माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ र ज*स*पाका हरिशरण आचार्य लगायत द्वारा सपथ सम्पन्न गरियो ।
प्रतिक्रिया दिनुहोस