कोरोना स*ङ्क्रमणबाट २४ घण्टा भित्रमा ६१ जनाको मृ*त्यु
421 Views
रोमन लामा
रामेछाप २९ जेष्ठ खोज मिडिया। दोस्रो भेरियन्टको को*रोना भाइरस स*ङ्क्रमणको सुरुवातसँगै को*रोना भाइरस स*ङ्क्रमणबाट एकै दिन ६१ जनाको मृ*त्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४४९४ जनाको स्वाव परिक्षण गरिएको छ। जसमा ३३८४ जनामा को*रोना सक्रिय स*ङ्क्रमण पुष्टी भएको छ। को*रोना सक्रिय स*ङ्क्रमितहरु मध्येमा ३१३ जना बालबालिका रहेका छन्। ६२९५ जनाले आज को*रोनालाई जित्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस