गण्डकी प्रदेशकाे मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
572 Views
पोखरा-खाेज मिडिया २९ जेष्ठ । गण्डकी प्र*देशको मुख्यम*न्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नि*युक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संवि*धानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले जानकारी दिए।
मुख्यमन्त्री नि*युक्तका लागि आधार पे*श गर्न आहृ*वान गरेपछि वि*पक्षी गठ*बन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेश*सभा सदस्यको ह*स्ता*क्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।
गुरुङले जनता समाज*वादी पार्टी *जसपा* को प्रदेश क*मिटी र प्रदेशसभा सदस्यबाट पद*मुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थ*नमा दा*बी पे*श गरेपछि विप*क्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा ध*र्ना दिएका थिए ।
स्रोतका अनुसार गुरुङको मुख्यमन्त्री दा*बी*प्रति एमालेमै अ*सन्तुष्टि थियो । माधवकुमार नेपाल समूहका इन्द्रलाल सापकोटासागै केपी शर्मा ओली प*क्षका महेन्द्र थकाली र रोशन थापा मगरले पनि गुरुङको दा*बीमा अस*न्तुष्टि जना*एका हुन् ।
प्रदेश प्रमुखको कार्या*लयले भ*ने पोखरेलको मात्र दा*बी परे*काले मुख्यमन्त्री नि*युक्त गरिएको उल्लेख गरेको छ । मुख्यमन्त्रीमा नि*युक्त पोखरेलले अब ३० दिन भित्र प्रदेशसभाबाट विश्वा*सको म*त लिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस