गण्डकी प्रदेशका नेपाली काङ्ग्रेसका (सांसद)मुख्यमन्त्री बन्नबाट राेकिए
610 Views
पाेखरा-खाेज मिडिया २९ जेठ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि बहु*मत सांसदको स-शरीर हस्ता*क्षर बुझाएपनि नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट रोकिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार २४ घन्टाको समय*सीमा तोकेर बहु*मत दा*बी गर्न भनेकोमा नेपालीले ३१ सांसद स-शरीर उपस्थित भएर हस्ता*क्षर बुझाएका थिए । तर राष्ट्रिय जन*मोर्चाका कृष्ण थापाले सं*सदीय दलको नेताका रुपमा प्रदेश प्रमुखलाई प*त्र लेखी पार्टीको वि*पक्षी गठब*न्धनलाई साथ न**भएको पत्र लेखेपछि यसलाई आधार मानेर नेपालीलाई मुख्यमन्त्री बन्नबाट रो*किएको हो ।
३ सांसद भएको राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफू संस*दीय दलको नेता दा*बी गर्दै वि*पक्षी गठब*न्धनमा नरहे*को पत्र प्रदेश प्रमुख समक्ष पे*श गरेका छन् । योसँगै गण्डकीमा कसैको पनि बहु*मत सि*द्ध नहु*ने गरी अवस्था सृज*ना गर्न लागिएको छ । केन्द्र सरकारमा वि*गतमा ज*स*पाको उपेन्द्र यादव समूहले वि*पक्षी गठ*बन्धनलाई साथ दिएपनि महन्थ ठाकुर पक्ष*धरले साथ नरहेको पत्र पठाएको थियो । योसँगै वि*पक्षी गठ*बन्धनको बहु*मतको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघ*टनको कदमलाई सदर गरेकी थिइन् ।
जनमोर्चाको ३ सांसदमध्ये २ को समर्थ*न विप*क्षी गठब*न्धनलाई रहेको छ । तर कृष्ण थापाले आफू संस*दीय दलको नेता रहेको दा*बी गर्दै जनमोर्चाको विप*क्षी गठब*न्धनका कृष्णचन्द्र नेपालीलाई सम*र्थन नरहेको पत्र लेखेपछि प्रदेश प्रमुख सीता पौडेलले बहुम*तको दा*बी नपुगेको भन्दै पृथ्वी सुब्बा गुरुङ्गलाई नै मुख्यमन्त्री बनाएर अर्को प्रक्रि*यामा जान लागेको बुझिएको छ
स्मर*णीय रहोस्, जनमोर्चाले कृष्ण थापामाथि कार*बाही ग*री संस*दीय द*लको नेताबाट हटाइसकेको छ । राज*मोबाट पिया*री थापा संस*दीय दलको नेता बनाइएकी छिन् । तर थापाले अझै आफू संसदीय दलको नेता कायम रहेको दा*बी पे*श गरेका छन् ।
प्रतिक्रिया दिनुहोस