(सेवाका लागि युवा)संस्थाद्वारा जिल्ला-जिल्लामा स्वास्थ्या सामाग्री लगायत खाद्यान्न वितरण
1111 Views
पर्वत,खाेज मिडिया २९ जेष्ठ । काे*भिड-१९ महा*मारी फै*लिएको अवस्थामा अहिले देशका जनमानिसहरु आ*क्रान्त अवस्थामा छन्। यसै काे*भिड स*ङ्क्र*मित भई उपचारका लागि ग*म्भीर अवस्थामा पुगेका जनाताहरुकाे लागि विभिन्न जिल्ला-जिल्लामा पुगि आवश्यक स्वास्थ्य सामाग्री वितरण गरिरहेका छन,(सेवाका लागि युवा) संस्थाद्वारा यस संस्थाका युवासेवकहरु विगत एक महिना देखि आज सम्म स्वास्थ्य सामाग्री वितरण कार्यमा निरन्तर लागि रहेका छन् ।
आज (सेवाकाे लागि युवा) संस्थाद्वारा पर्वतकाे पयुँ गाउँपालिका स्थित को*भिड ईन्चार्ज-देबि प्रसाद भुर्तेर ज्यूलाई उक्त क्षेत्रको बि*रामिलाई थप अ*क्सिजन राहत मिलोस भनि संस्थाका अध्यक्ष ज्यू र युवसेवकहरूद्वारा अ*क्सिज*न कन्सन*ट्रेटर १ थान, पि.पि.ई सेट १० थान, हैन्ड ग्लाेव्ज़ ५० थान, N-95 मास्क,सर्जिकल मास्क २५० थान गरि आकस्मिक स्वास्थ्य सामग्रीहरु उक्त संस्थाले हस्तान्तरण गरियो ।
युवासेवक समुहका सेवादायिहरु केही समय पहिले पनि कुस्मा बजार पुगि स्वास्थ्य सामाग्री वितरण गरिएको थियाे,भने त्यति मात्रै नभई दु:खि, ग*रिब, पिडित लगायत ज्याला मजदुरि काम गरि छाक टार्नुपर्ने अवस्थाका कमजाेर परिवारजनमा खाद्यान्न राहत वितरण पनि सम्पन्न गरिएको छ ।
काे*भिड-१९ को दोस्रो लहरलाई नि*यन्त्रणको लागि सरकारले लगाएको लक*डाउनले श्र*मिकको दैनिक जीवनयापनमा परेको प्रभा*वमा केहि रा*हत दिलाउने उद्देश्यले पोखराको (के आइ सिंह) पुल वरिपरि बसोबास गर्ने १६ घर परिवारलाई चामल, दाल, तेल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन् । तस्बिर सेवाका लागि युवा संस्थाका फेसबुक द्वारा -//
प्रतिक्रिया दिनुहोस