हिजो राती १० बजे सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको टिम माथि आ*क्रम*ण हुनुकाे रहस्य यस्ताे
861 Views
सुर्खेत,खाेज मिडिया २९ जेष्ठ । सुर्खेतमा ज्ञानेन्द्र साहि लगायत उनकाे टिम माथी नि*र्घात कु*टपिट भएकाे छ। रातिको १० बजे करे खोलामा कु*टपि*ट भयो भन्ने खबर ले निशब्द छाै ।भगवानसगँ प्रार्थन गर्दछौं उहाँ काे लाई सकुशल होस् । यो खबर हामीले सामाजिक अभियन्ता ज्वाला संग्रौलाको फेसबुक स्टाटस अपडेट बाट लिइएको हो। उहाँ लेख्नु हुन्छ!(भर्खरै ज्ञानेन्द्र शाही सरसंग कुरा भयो। एकदम न*राम्रो संग कु*टपि*ट भएको रहेछ , रो*ईर*हनु भएको छ , ड्राईभरको स्थि*ति ला*स्टै छ रे, ज्ञानेन्द्र सर बल्लबल्ल उम्केर हस्पिटल जादै हुनुहुन्छ / तिम्रा गु*ण्डा*राजको अ*न्त्य गर लाल ग*द्दा*रहरु ) स्वास्थ्य सामाग्री वितरणका क्रममा यति बेला देशका विभिन्न दूर-दराजमा पुगीरहेका छन् ज्ञानेन्द्र शाही काे टिम ।
यसैक्रममा केही दिन अघि उनकाे टिम पहिले प्रदेश नं.४ को चितवन जिल्ला पुगेका थिए। आफू यस भन्दा अघि चितवन जिल्लामै आ*क्र*मण भएको सम्झना गर्दै उनी भन्छन्म! आ*क्र*मण भएको जिल्ला यहि हो। खै के गर्न सकिन्छ र,?वैगुनीलाई गुनले मा*र्नु*पर्छ नि भनेर सहयोग सामाग्री समेत लिएर दिएका थिए।
उहाँले हामी म*रेका छैनौं र हामी न*म*रेसम्म दूर*दराजमा र गल्ली-गल्लीमा पुगेर तपाईंका लागि तयार रहनेछौँ, भन्दै आश्वा*सन समेत दिनुभएको थियो। दुई वर्षसम्म मे*सिनको वारे*न्टी रहेको र चार देखि पाँच वर्ष मेसिनले काम गर्ने र उक्त मे*सिनबाट बाफ लिन पनि मिल्ने मे*सिन वितरण गर्दै आउनुभएको थियो। काठमाडौ भन्दा बाहिर दूर*दराजमा जहाँ अ*क्सिजन नपु*गेर अका*लमै जीवन गुमा*उनुपर्ने अवस्था हुन्छ ,त्यस ठाउँमा अ*क्सिजन प्लान्ट नै लगेर राखिदिने र अक्सिजन उत्पादन गर्ने उ*द्धेश्य अनु*रुप यस कामको सुरुवात गरेको अभियन्ता ज्ञानेन्द्र शाही अहिले देशव्यापी रुपमा पहिलो कार्यक्रम लिएर अहिले खटिरहनुभएको छ।
यस पश्चात् प्रदेश नम्बर एक र प्रदेश नम्बर २ मा पनि यो सेवा विस्तार गरिने भनेर उहाँले बताउनुभएको थियो । हामी आउनेछौँ भन्दै सबैले सम्पर्क राख्न सक्नुहुनेछ भनेर पनि उहाँले बताउनुभएको थियो। यतिखेरको अवस्थामा म*हा*मारी फै*लिएको छ र यो बेला यो देश/यो राष्ट्र/विभिन्न संघ*संस्था र अभि*यानहरूले राष्ट्रका नागरिकहरूको जी*वन बचा*इरहेका छन्।
दु:ख लाग्दो कुरा चाहिँ जति सरकारले गर्नुपर्ने हो, त्यति नग*रेको अवस्थामा आज यो देशका नागरिकहरू दूर/दराजमा छन्। सबै नागरिकहरू काठमाडौ मा मात्रै छैनन् । दुर/दराजमा पनि अक्सिजन नपाएर/अत्यावश्यक स्वास्थ्य सा*माग्री नपा*एर सैयौँ दाजुभाइ तथा दिदीबहिनीहरू प्रत्येक दिन हामीले गु*माइर*हेको अवस्था छ।
प्रतिक्रिया दिनुहोस