दिपक मानाङेले किन दिएत रा*जिनामा कारण यस्तो
309 Views

पाेखरा, खाेज मिडिया जेठ २८ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले प*दबाट रा*जी*नामा दिएका छन् । मनाङ क्षेत्र नम्बर १ को (ख)बाट नि*र्वाचित स्व*तन्त्र सां*सद मनाङेको रा*जीना*मा प*त्र विहिबार नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ ।
मुख्यमन्त्री गुरुङले बिहिबार संस*दबाट विश्वा*सको म*त लिँदा मन्त्री मनाङे अनु*पस्थि*त भएर सम्प*र्कबि*हिन भएका थिए। रा*जीनामा पत्रमा उनले विश्वा*सको म*त नपा*एको सरकारका मन्त्री हुन नैति*कताले नदि*एकै का*रण आफुले राजी*नामा दिएको उल्लेख गरेका छन् । रा*जीना*मा प*त्रमा मनाङेले प्रदेश सभालाई वि*घटन*मा जान न*दिन*का लागि पनि आफूले विप*क्षी गठ*बन्धन*लाई साथ दिने निर्ण*य गरेको उल्लेख गरेका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार साँझ मनाङेलाई मन्त्रीबाट ब*र्खा*स्त गरेको पत्रसमेत सा*र्वज*निक भएको छ ।
युवा तथा खेलकुद मन्त्रीबाट वैशाख २६ मा रा*जीना*मा गरेका मनाङे पु*न जेठ ५ गते सं*सद्मा सहभागी ठूलो दलको नेताको हैसियतले मन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस