पछिल्लो समयमा काे*राेना सङ्क्र*मित बाट चिकित्सक हरु दाेब्बर सङ्ख्या मृ*त्यु
419 Views
पाेखरा खाेज मिडिया २८ जेष्ठ । काे*भिड-१९ महा*मा*री फैलिएको अवस्थामा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना व्यक्ति संक्रमित भएका छन्। हालसम्म पिसिआर परी*क्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परी*क्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्।
तीमध्ये ५ लाख १५ हजार ५९१ ज्ना व्यक्ति निको भइसकेका छन्।
स्वा*स्थ्य तथा जन*संख्या मन्त्रा*लयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पि*सिआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसि*आर*मार्फत २ हजार ८७४ जना र एन्टीजेटमार्फत ८७५ जना सं*क्र*मित पु*ष्टि भएका हुन्। त्यसै*गरी: पछिल्लो २४ घण्टामा देशभर ५९ जना सं*क्र*मि*तको मृ*त्यु भएको छ। हालसम्म ८ हजार २३८ जना सं*क्र*मित*को मृ*त्यु भएको छ। आज ५ हजार २९३ जना सं*क्र*मित नि*को भएका छन् ।
प्रतिक्रिया दिनुहोस