हाेम डेलिभरि सुचारुलाई(Online Shoping)नराेक्न सर्वाेच्चकाे आदेश ;
966 Views
रजनि तामाङ काठमाडौं, खाेज मिडिया २४ जेष्ठ । नेपाल भरि निशेधाज्ञाको समयमा होम डेलिभरी सेवालाई नरोक्न सर्वोच्चले आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इ*जलासले सोमबार अन्तरिम आदेश दिदै नि*शेधाज्ञामा होम डेलिभरी सेवालाई सु*चारु राख्न आदेश दिएको हो ।
फूड डेलिभरी तथा इ*कमर्श कम्पनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विप*क्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । यो फैसलासँगै अब इ*कमर्श कम्पनीले आफ्नो सेवालाई निरन्तरता दिन पाउने आदेश सर्वाेच्चले दिएकाे हाे ।
प्रतिक्रिया दिनुहोस