कोरोना स*ङ्क्रमणबाट २४ घण्टा भित्रमा ९९ जनाको मृ*त्यु
332 Views
रोमन लामा
रामेछाप २३ जेष्ठ खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना भाइरस स*ङ्क्रमणको सुरुवातसँगै कोरोना भाइरस स*ङ्क्रमणबाट एकै दिन ९९ जनाको मृ*त्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३७३३ जनाको स्वाव परिक्षण गरिएको छ। जसमा ३४७९ जनामा कोरोना सक्रिय स*ङ्क्रमण पुष्टी भएको छ। कोरोना सक्रिय स*ङ्क्रमितहरु मध्येमा ३४८ जना बालबालिका रहेका छन्। ६६३६ जनाले आज कोरोनालाई जित्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस